- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday, 30 November 2012

भरत अधिकारी

    भरत अधिकारी जीका केस्राहरु 
 
 
- भरत अधिकारी
तहनु,हाल-मलेसिया
"वैश"
ओँठमा लाली
कता हो साली

लामो कपाल
काटेर फाली

लगाइ लाली
मस्कीन थाली।
                      ०७-११-२०१२

"बेकार"

Monday, 26 November 2012

केहि केस्राहरु-११

                  केहि केस्राहरु - ११

"मायाजाल"

पहिले हसाँयो
पिरति गसाँयो

टुना मुना गरी
प्रेममा फसायो

दिल्लगी हसाँयो
मुटुमै बसायो ।
                      २५-०९-२०१२
- कृष्ण पुन 'आलोक'
बाग्लुङ्,हाल-मलेसिया
 
"संगै"

Saturday, 24 November 2012

जीवन कास्यप

           जीवन कास्यप जीका केस्राहरु
 
 
- जीवन कास्यप
मोरंग
       “प्रेम”

गुलियो ठानी हातमा लियो
मनमा वाली मिलन दीयो

जोडिन्छ मुटु कल्पना भित्र
सपना सजाई हाँसेर जियो

नमिल्दा सुख पीर नै लियो
गुलियो भित्र अमिलो थियो।
                                       ०८ -११-२०१२
     "नेपाल"

Tuesday, 20 November 2012

भयको मात्रा

                                भयको मात्रा



          साधाराण/जन्म दुर्घटना/मृत्युचित्र नं. ३घरमा, जहाजमा जतापनि आगो लाग्न सक्छ । आगो लागेको थाहा पाउने बित्तिकै भयको पारो उच्चतम बिन्दूमा पुग्छ । निकैबेर त्यही बसिरहन्छ । त्यस अवस्थामा मान्छे आत्तिने, चिच्याउने, कराउने गर्छन् र बुझेर वा नबुझेर निर्णय गर्ने गर्दछन् । यो निर्णयले बचाउन पनि सक्छ अथवा अकालमै मार्न पनि सक्छ । तर निकैबेर पछि भने भयको मात्रा बढनुको बदला झर्दै जान्छ र सहजताको

Sunday, 18 November 2012

महादेव अधिकारी

              महादेव अधिकारी जीका केस्राहरु
 
- महादेव अधिकारी
काठमान्डौ,हाल- यु.ए.ई.
"उपहार"

कुलुलुलु गर्ने जलधार
प्रणयले सज्जा उपहार

रसछन्द मीठो प्रकृतिको
प्रलयका धारा वारपार

नदनदी झर्ना जलधार
चेतनानै पार्ने सुविचार।
                                   ०९-११-२०१२
 
"सौदामिनी"

Sunday, 11 November 2012

अन्तर्वार्ता- स्व.स्व.स्मृति

   भाषिक, साँस्कृतिक साम्राज्यवाद हावी छ

        कवि स्व.स्वप्नील स्मृतिको असली नाम सनमान चेम्जोङ हो । लिम्बुवानको पाँचथर स्याब्रुम्बाका कवि चेम्जोङको 'रंगैरंगको भीर'२०६१ र 'वाडुली र सुदुर सम्झना' २०६८ कविता कृति ल्याएका छन् । युवाकवीमा छुट्टै पहिचान बनाएका कवि चेम्जोङसँग साहित्यका विभिन्न विषयमा 'द गोर्खाज'का लागि युवराज लिम्बूले गरेको कुराकानी