![]() |
| - खेमराज "गाउँले" लिबाङ,रोल्पा |
“याद”
भेट हुन्थ्यो चौतारीमा
कहिले सालघारीमा
गाई चराउँदै सँगै
कहिले सँगै बारीमा
सधैंजसो चौतारीमा
सजिन्थिन् उनी सारीमा ।
०५-०६-२०१३
“प्रेम”
- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf
![]() |
| - खेमराज "गाउँले" लिबाङ,रोल्पा |
दोस्रो चरणको अनुशीलन तथा बहस कार्यक्रम मिश्र वैजयन्तीले सञ्चालन गरेकी थिइन् । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ विशेष अतिथि रहेको कार्यक्रममा केस्रा मञ्चका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रवक्ता दिलिप सगर राई, भीम खतिवडा र समालोचक रामजी तिम्सिनाले केस्रा बहस गरेका थिए ।![]() |
| - मीना पुमा राई खोटांग,हाल-लेवनान |
![]() |
| केस्रा प्रवक्ता:- जीवन देवान 'गाउँले' |
![]() |
| - प्रनिल चापागाईं
शिवगंज-७,झापा,हाल-मलेसिया |
“काफियाहरूलार्इ गजलको मुटु मान्दै रदीफहरूको बन्धनमा रहेर मीठा शब्दमा भावनाको लेपन लगाएर रचिएका कोमल अनि शालीन शब्द र शेरहरूको सुन्दर माला नै गजल हो ।”— मीरा मन थापा![]() |
| - भरत अधिकारी तनहुँ,हाल-मलेसिया |