केशर सुब्बा 'पारदर्शी' जीका केस्राहरु
"बेसुर "
विना तौल मायाँ दिएँ
बदलामा आँशु पिएँ
पछुतोको भान विना
कोसेलीमा पीडा लिएँ
अनमोल मायाँ दिएँ
फाट्या मुटु मनले सिएँ।
०४-०४-२०१३
"विवशता"
आखिर तिनै मान्छे जोगी
उनै मान्छे जो भयौ रोगी
लेखान्तको नियम होला
देश निखारी भए भोगी
उहि मानव हुँदा जोगी
पेट पाल्न हिड्दैछन् ढोगी।
०४-०४-२०१३
![]() |
- केशर सुब्बा 'पारदर्शी' पाँचथर,हाल-मलेसिया |
"बेसुर "
विना तौल मायाँ दिएँ
बदलामा आँशु पिएँ
पछुतोको भान विना
कोसेलीमा पीडा लिएँ
अनमोल मायाँ दिएँ
फाट्या मुटु मनले सिएँ।
०४-०४-२०१३
"विवशता"
आखिर तिनै मान्छे जोगी
उनै मान्छे जो भयौ रोगी
लेखान्तको नियम होला
देश निखारी भए भोगी
उहि मानव हुँदा जोगी
पेट पाल्न हिड्दैछन् ढोगी।
०४-०४-२०१३
"आत्मा"
प्यारो लाग्छ सितल जुनको
मीठास लाग्छ कुरा उनको
प्यारो लाग्छ सितल जुनको
मीठास लाग्छ कुरा उनको
भित्री दिलको प्रोफाइलमा
भाका बज्यो जो मीठो धुनको
भाका बज्यो जो मीठो धुनको
साँच्चै मीठो सितल जुनको
ऋणी भा छु केवल गुनको।
२१-०३-२०१३
"बैंस"
हेरी रह्यौ दाउ
कसी रह्यौ भाउ
जब चिप्ल्यो बैंस
अनि भन्यौ लैजाऊ
पर्खी रह्यौ दाउ
ढोगाउन त्यो पाउ ।
२१-०३-२०१३
"बैंस"
हेरी रह्यौ दाउ
कसी रह्यौ भाउ
जब चिप्ल्यो बैंस
अनि भन्यौ लैजाऊ
पर्खी रह्यौ दाउ
ढोगाउन त्यो पाउ ।
१३-०३-२०१३
“प्रेम”
लगायौ क्यारे मोहनी टुना
भरेर बस्यौ मुटुको कुना
एकै छिन भुल्न सकिन मैले
छिपिन्दै गयो मायाको मुना
लगायौ साँचै मोहनी टुना
कसायौ भित्रि मायाको तुना ।
०७-०३-२०१३
“प्रेम”
लगायौ क्यारे मोहनी टुना
भरेर बस्यौ मुटुको कुना
एकै छिन भुल्न सकिन मैले
छिपिन्दै गयो मायाको मुना
लगायौ साँचै मोहनी टुना
कसायौ भित्रि मायाको तुना ।
०७-०३-२०१३
[दृष्टान्त:- केशर सुब्बा जीका केस्राहरुको पछिल्लो अंक अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् ]
No comments:
Post a Comment