मीना पुमा राई जीका केस्राहरु
"होसियार"
"विलाप"
अनायासै मन मेरो जल्दैछ
दिल भित्र भित्रै आगो बल्दैछ
चट्टान जस्तो मेरो मुटु पनि
समयसंगै सुस्तरी गल्दैछ
हजार सपनाहरु जल्दैछ
यो आस्थाको धरहरा ढल्दैछ।
तिम्रो समिपै आउँछु
चन्द्रमा बनि छाउँछु
जुनि जुनि भरीलाई
नछुट्ने मायाँ लाउँछु
हो प्रिय ! पक्कै आउँछु
घरजमै बसाउँछु ।
११-०६-२०१३
“घर"
उजाडिए पछि बस्ने घर
कठै भन्ने अब कोनै छ'र
चौतारीको सितल नै मीठो
पिपलुलाई साहारा बर
मिल्दैन खुशी नभए घर
अर्थहिन हुन्छ नहुँदा भर।
![]() |
मीना पुमा राई खोटांग,हाल-लेवनान |
"होसियार"
खै यो कस्तो सरकार
खोजी हिड्छ दरबार
बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार
पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३
खोजी हिड्छ दरबार
बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार
पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३
[प्रयुक्त केस्रामा आठ लिपि चिन्हको प्रयोग गरिएकोछ । अनुप्रास शब्द >सरकार=मुख्य अनुप्रास "कार/बार/चार/यार हुन् ।यस संरचनालाई 'अल्पश्रुति अनुप्रास'भनिन्छ।]
"विलाप"
अनायासै मन मेरो जल्दैछ
दिल भित्र भित्रै आगो बल्दैछ
चट्टान जस्तो मेरो मुटु पनि
समयसंगै सुस्तरी गल्दैछ
हजार सपनाहरु जल्दैछ
यो आस्थाको धरहरा ढल्दैछ।
१८-०६-२०१३
"प्रतिज्ञा"
"प्रतिज्ञा"
तिम्रो समिपै आउँछु
चन्द्रमा बनि छाउँछु
जुनि जुनि भरीलाई
नछुट्ने मायाँ लाउँछु
हो प्रिय ! पक्कै आउँछु
घरजमै बसाउँछु ।
११-०६-२०१३
“घर"
उजाडिए पछि बस्ने घर
कठै भन्ने अब कोनै छ'र
चौतारीको सितल नै मीठो
पिपलुलाई साहारा बर
मिल्दैन खुशी नभए घर
अर्थहिन हुन्छ नहुँदा भर।
०१-०५-२०१३
[प्रयुक्त केस्राको छैटौ हरफमा एघार लिपि चिन्ह भएता पनि उक्त हरफमा स्वर वर्ण 'अ' को गणना गरिएको छैन।यसर्थ समग्रमा केस्राको प्रत्येक हरफहरुमा समान दश लिपि चिन्हको मान्यतामा लेखिएको छ। अनुप्रास " छ'र"' शब्द/अक्षर परस्पर हुने भएकोले "समग्रमा यहाँ प्रयोग भएको अनुप्रासलाई 'आश्रित अनुप्रास'भनिन्छ ।
[मीना पुमा राई जीको अघिल्लो प्रकाशित केस्रा अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]
No comments:
Post a Comment