- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 25 December 2013

दर्शन योङ्हाङ्

            दर्शन योङ्हाङ् जीका केस्राहरु 

- दर्शन योङ्हाङ्
झापा,हाल-साउदी अरब 

 "घात"

न निभाई दायित्व
गर्न खोज्दा नेतृत्व

जालसाजी नेताको
ओझेलियो ब्यक्तित्व

बिर्सी दिंदा दायित्व
सक्यो सबै स्वामित्व
२९-०७-२०१३

"आश"



जब आयौ पास
चल्न थाल्यो सास

तिमी नै त रै छौ
मेरो आफ्नो खास

हुँदा तिमी पास
बाँच्छु भन्ने आश
२७-०७-२०१३

"नियती"

खेतमा जोत्ने म परें हली
घामको राप हातले छली

यस्तै छ साथी नियती मेरो
घरमा आउछु सधैं गली

किसानको छोरो म हुँ हली
खुशी छ मन अनाज फली
२५-०७-२०१३ 

No comments:

Post a Comment