Wednesday, 31 October 2012
Thursday, 25 October 2012
रोमन पीडा
रोमन पीडा जीका केस्राहरु
![]() |
- रोमन पीडा पाँचथर,हाल- रेगिस्तान |
देशमा शान्ति हरायो
युद्दले मन चरायो
मानव सबै दानव
हत्या हिंसा नै गरायो
भाइचारा नी हरायो
अशान्ति मन परायो।
२०-१०-२०१२
"साथ"अशान्ति मन परायो।
२०-१०-२०१२
Monday, 22 October 2012
भयवाद- देश सुब्बा
भय र भयवाद
![]() |
पप्रवर्तक:- देश सुब्बा हाल-हङ्कङ् |
Labels:
विविध
Thursday, 18 October 2012
भरत अधिकारी
भरत अधिकारी जीका केस्राहरु
“जिन्दगी”
हावासंग चल्छ
एक दिन गल्छ
तेरो मेरो भन्दै
भोलि त्यसै ढल्छ
दु:खी हुँदै चल्छ
आगोसंगै जल्छ।
२०-०८-२०१२
“सहिद”
![]() |
- भरत अधिकारी तनहुँ ,हाल- मलेसिया |
हावासंग चल्छ
एक दिन गल्छ
तेरो मेरो भन्दै
भोलि त्यसै ढल्छ
दु:खी हुँदै चल्छ
आगोसंगै जल्छ।
२०-०८-२०१२
“सहिद”
Tuesday, 16 October 2012
Sunday, 14 October 2012
साथी समिर
साथी समिर जीका केस्राहरु
![]() |
- साथी समिर झापा,हाल- यु.ए.ई. |
"आग्रह"
पैसाको पछि हुरुक्क नहुनु
हार्दैमा बाजी तड्पेर नरुनु
ईमान तिम्रो नबेच्नु कहिल्यै
पराई पाऊ झुकेर नछुनु
गन्तव्य भेट्न आलस्य नहुनु
साहस तिम्रो आशुँले नधुनु ।
"चेतना"
पैसाको पछि हुरुक्क नहुनु
हार्दैमा बाजी तड्पेर नरुनु
ईमान तिम्रो नबेच्नु कहिल्यै
पराई पाऊ झुकेर नछुनु
गन्तव्य भेट्न आलस्य नहुनु
साहस तिम्रो आशुँले नधुनु ।
"चेतना"
Monday, 8 October 2012
जे वि राई "रुमानी"
जे वि राई "रुमानी" जीका केस्राहरु
![]() |
- जे वि राई "रुमानी" मोरंग,हाल- मलेसिया |
"नेता"
लौ सुन नेताको कुरा
भित्रभित्रै चाल्छ छुरा
मीठामीठा आस्वासन
अनि भाषणमा सुरा
काम भन्दा बढी कुरा
मात्र कुरा हुन्न पुरा।
"अहं"
लौ सुन नेताको कुरा
भित्रभित्रै चाल्छ छुरा
मीठामीठा आस्वासन
अनि भाषणमा सुरा
काम भन्दा बढी कुरा
मात्र कुरा हुन्न पुरा।
"अहं"
Sunday, 7 October 2012
फोटो- हार्दिक बधाई
"14th IMAGE AWARD 2012 '
सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नु भएकोमा हार्दिक बधाई एवम् शुभ-कामना..
सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नु भएकोमा हार्दिक बधाई एवम् शुभ-कामना..
![]() |
पब्लिक च्याईस अवार्ड : खुशेनिछो चाम्लिङ राई र भूमिराज राई 'उकाली ज्यानको....." |
Saturday, 6 October 2012
केस्राको हरफ समायोजन
केस्राको हरफ समायोजन
'केस्रा''को प्रचलित संरचना र मान्यतामा रहेर लेखिने निश्चित 'छ' हरफको सृजना ''केस्रा'' हो।कारणवश वा संरचनालाई हेरफेर गरेर लेखिएमा ती ''ढाँचा केस्रा'' हुन।प्रचलित 'छ' हरफलाई तीन हिस्सामा समायोजन गरिएकोछ।पहिलो दुई हरफको समायोजनलाई ''उठान'',दोश्रो समायोजनलाई ''विश्राम'' र तेश्रो समायोजनलाई ''बैठान'' भनिन्छ।सामान्यतय:''केस्रा''को यो बाह्य स्वरूप हो।हिस्साका
'केस्रा''को प्रचलित संरचना र मान्यतामा रहेर लेखिने निश्चित 'छ' हरफको सृजना ''केस्रा'' हो।कारणवश वा संरचनालाई हेरफेर गरेर लेखिएमा ती ''ढाँचा केस्रा'' हुन।प्रचलित 'छ' हरफलाई तीन हिस्सामा समायोजन गरिएकोछ।पहिलो दुई हरफको समायोजनलाई ''उठान'',दोश्रो समायोजनलाई ''विश्राम'' र तेश्रो समायोजनलाई ''बैठान'' भनिन्छ।सामान्यतय:''केस्रा''को यो बाह्य स्वरूप हो।हिस्साका
Tuesday, 2 October 2012
मन कुमार पारघरी "तुखेसा"
मन कुमार पारघरी "तुखेसा" जीका केस्राहरु
"बेदना"
सम्झनामा रुँदैछु
आँसुले पीर धुँदैछु
अरु सबै हाँस्दैछन्
रुने एक्लो हुँदैछु
धुर-धुरी रुँदैछु
तस्बिर पो छुँदैछु।
२८-०८-२०१२
"निष्ठुरी"
![]() |
- मन कुमार पारघरी "तुखेसा" तेह्रथुम,हाल- कतार |
सम्झनामा रुँदैछु
आँसुले पीर धुँदैछु
अरु सबै हाँस्दैछन्
रुने एक्लो हुँदैछु
धुर-धुरी रुँदैछु
तस्बिर पो छुँदैछु।
२८-०८-२०१२
"निष्ठुरी"
Monday, 1 October 2012
बहस- केस्रा
“सहिदको चित्कार”
हाँसेर हेर्छौ देश जलेको
बर्षौ'भो यसरी'नै चलेको
नीयत कि नीयती बुझिन्न
सायद दैबले नै छलेको
सहन सक्छु आत्मा जलेको
सक्दिन हेर्न झण्डा बलेको।
- साथी समिर [१५-०८-२०१२]
हाँसेर हेर्छौ देश जलेको
बर्षौ'भो यसरी'नै चलेको
नीयत कि नीयती बुझिन्न
सायद दैबले नै छलेको
सहन सक्छु आत्मा जलेको
सक्दिन हेर्न झण्डा बलेको।
- साथी समिर [१५-०८-२०१२]
दान राई 'झरी'':- केस्राको शिर्षक हेर्दाखेरि केस्रामा खोट भेटिन्न तर केस्रा
भित्र म सहिद हुँ भन्ने कुरा पूर्ण रुपमा खुलेन की जस्तो लाग्यो।
Subscribe to:
Posts (Atom)