![]() |
- रुपेश "अनमोल" फत्र पाँचथर,हाल-मलेसिया |
छड्के हेराईमा लाग्छ मात
अनि हुन्छ सुमधुर बात
त्यहि वार्तालाप भित्र हुन्छ
साच्चै चोखो मायाको सौगात
मीठो बोल्दा खेरि लाग्छ मात
बातैमा हुन्छ मायाको खात।
२४-०२-२०१३
"दु:ख'
दु:ख पर्दा धेरै रुन्छ
आँशुले नै पीडा धुन्छ
जति दु:ख परे पनि
ति सबै मनमा उन्छ
डाँको छोडी-छोडी रुन्छ
रोएरै बेहोश हुन्छ।
२०-०२-२०१३
*****************************
![]() |
- स्याङ्गजाली रमेश
स्याङ्गजा,हाल-
यु.ए.ई
|
जागीरमा अवकाश
उमेरको सर्वनाश
संगै छ नि वर्तमान
देखाउँ त इतिहास
जवानीको अवकाश
जवानीको अवकाश
न भेटिन्छ आसपास।
२६-०१-२०१३
''जीवन''
नहुनेलाई भन्दा हुनेलाई आस
मान्छे नै मान्छेको किन हुन्छ दास
दश भाई छोरा जवानीमा गर्व
२६-०१-२०१३
''जीवन''
नहुनेलाई भन्दा हुनेलाई आस
मान्छे नै मान्छेको किन हुन्छ दास
दश भाई छोरा जवानीमा गर्व
बुढ्यौलीमा एक्लै झुपडीको बास
रहुन्जेल सास हुने रै'छ आश
जिन्दगीको अर्थ खोज्दै छु म खास।
२४-०१-२०१३
रहुन्जेल सास हुने रै'छ आश
जिन्दगीको अर्थ खोज्दै छु म खास।
२४-०१-२०१३