![]() |
- सागर सिलवाल ललितपुर,हाल- यु.के. |
के भएको होला यस्तो
म मात्र त भए सस्तो
गाह्रो पो पर्छ कहिले
भयो मलाई लौ कस्तो
सधै भरि हुन्छ यस्तो
म भड्खालोतिर खस्तो।
"रहर"
तिमी कति जाती
देख्दा फुल्छ छाती
दिन मात्र कहाँ
आउ आज राती
माया दिन्छु जाती
छन् मनमा ताती।
"जीवन"
फर्किन्न त्यो बगेको खोला
उर्लिन्छ कहाँ पुग्दै होला
दु: ख धेरै पाईयो हजुर
भएर नै हो सोझो भोला
दु:ख सुन्ने छ यहि खोला
माया दिन्छु जाती
छन् मनमा ताती।
"जीवन"
फर्किन्न त्यो बगेको खोला
उर्लिन्छ कहाँ पुग्दै होला
दु: ख धेरै पाईयो हजुर
भएर नै हो सोझो भोला
दु:ख सुन्ने छ यहि खोला
धन्य ईश्वर मेरो चोला।
२०-०२-२०१३