प्रेम श्रेष्ठ "दीन" जीका केस्राहरु
"चेतावनी"
न प्रचण्ड न त बाबुराम
यो चुनावमा मरमधाम
ब्यर्थै मान्छे मारेर खतम
बुझ है जनताले तमाम
मान्छे चै विद्धान अनि राम
गर्छन् सधैं मान्छे मार्ने काम।
०८-०९-२०१३
"गरिबी"
गरिबको जहिल्यै हुन्छ छेद
"मान्छे"
देह विनाको मन
लोभ विनाको धन
अर्थ छैन पटक्कै
रुख विनाको वन
धन संगैको मन
लोकमा थोरै छन।
![]() |
- प्रेम श्रेष्ठ "दीन" संखुवासभा,हाल-मलेसिया |
"चेतावनी"
न प्रचण्ड न त बाबुराम
यो चुनावमा मरमधाम
ब्यर्थै मान्छे मारेर खतम
बुझ है जनताले तमाम
मान्छे चै विद्धान अनि राम
गर्छन् सधैं मान्छे मार्ने काम।
०८-०९-२०१३
[दृष्टान्त:-प्रयुक्त केस्रामा दश लिपि चिन्हको प्रयोग गरि लेखिएको छ ।साथै मुख्य अनुप्रास तथा अनुप्रासको स्वर उच्चारण "आम" भएको हुनाले यहाँ प्रयोग भएका अनुप्रासहरु :- राम/धाम/माम/राम/काम हुन् ]
"गरिबी"
गरिबको जहिल्यै हुन्छ छेद
अमिरको जहिल्यै हुन्छ फेद
गरिबको टेक्ने न समाउने
समाजको सधैं हुन्छ विभेद
पुरिने न टालिने हुन्छ छेद
छाती नै चिर्चिराउने हुन्छ खेद।
गरिबको टेक्ने न समाउने
समाजको सधैं हुन्छ विभेद
पुरिने न टालिने हुन्छ छेद
छाती नै चिर्चिराउने हुन्छ खेद।
०७-०९-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्राको पहिलो हरफ देखि पाँचौ हरफसम्म एघार लिपि चिन्हको प्रयोग गरिएको छ। छैटौ हरफमा बाह्र लिपि चिन्ह भएता पनि "उ" स्वर वर्ण भएकोले गणना गरिएको छैन। यसर्थ समग्रमा एघार लिपि चिन्हको केस्रा हो।यहाँ "हुन्छ" शब्दको प्रयोग अनुप्रास भन्दा अघिल्तिर बारम्बार भएको हुनाले यो "आवृति केस्रा"हो।]
[दृष्टान्त:- प्रयुक्त केस्राको पहिलो हरफ देखि पाँचौ हरफसम्म एघार लिपि चिन्हको प्रयोग गरिएको छ। छैटौ हरफमा बाह्र लिपि चिन्ह भएता पनि "उ" स्वर वर्ण भएकोले गणना गरिएको छैन। यसर्थ समग्रमा एघार लिपि चिन्हको केस्रा हो।यहाँ "हुन्छ" शब्दको प्रयोग अनुप्रास भन्दा अघिल्तिर बारम्बार भएको हुनाले यो "आवृति केस्रा"हो।]
"मान्छे"
देह विनाको मन
लोभ विनाको धन
अर्थ छैन पटक्कै
रुख विनाको वन
धन संगैको मन
लोकमा थोरै छन।
०७-०९-२०१३
[दृष्टान्त:-प्रयुक्त केस्रामा सात लिपि चिन्ह रहेका छन् ।अनुप्रास ... [मन/धन/वन/छन] शब्दको मात्र प्रयोग भएकोले यो "आकृति केस्रा" हो ]
No comments:
Post a Comment