रन काफ्ले जीका केस्रा
"सहिद'
"अस्तित्व"
हामी भूमिसंगै आयौ
यहाँ अस्तित्व गुमायौ
चिनारीको नै खोजीमा
कति रगत बगायौ
ईतिहास बोकी आयौ
गोर्खाल्याण्ड सस्तो पायौ ।
![]() |
रन काफ्ले असम,भारत |
"सहिद'
हो फाँसीमा चढ्नेले
हाँसी-हाँसी मर्नेले
स्वाधीन गरे देश
संघर्षमा लड्नेले
शत्रु माथि चढ्नेले
मृत्यु रोजे सक्नेले।
०७-०९-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्रामा "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएको छ।अनुप्रास संरचना:- च+अ+ढ्+नेले/ म+अ+र् +नेले/ ल+अ+ड्+नेले/ स+अ+क्+नेले ]
हामी भूमिसंगै आयौ
यहाँ अस्तित्व गुमायौ
चिनारीको नै खोजीमा
कति रगत बगायौ
ईतिहास बोकी आयौ
गोर्खाल्याण्ड सस्तो पायौ ।
२७-०८-२०१३
[दृष्टान्त"- प्रयुक्त केस्रामा "अल्पश्रुति अनुप्रास" को प्रयोग गरिएकोछ ।अनुप्रास संरचना:- आ+यौ/ ग+उ+म+आ+यौ/ ब+अ+ग+आ+यौ प+आ+यौ =अनुप्रास शब्द>आयौ /मायौ /गायौ /पायौ ]
No comments:
Post a Comment