बुद्धि मोक्तान जीका केस्रा
"गरिबी "
कम्प भयो देब्रे कुना
कस्ले लायो टुना मुना
बाधी राख्दा फुस्की गयो
कसिएन मनको तुना ।
सोची रहेँ बसी कुना
उमेर नहोस् सोर्ह दुना ।
०३-०७-२०१३
![]() |
- बुद्धि मोक्तान काठमाण्डौ,नेपाल |
"गरिबी "
पहाड भयो दु:ख
हराई गयो सुख
नहुँदा कुनै छाप्रो
उज्यालिदैन मुख
जीवन भरी दु:ख
हुर्की नै रह्यो रुख।
०४-०७-२०१३
"बैश"
हराई गयो सुख
नहुँदा कुनै छाप्रो
उज्यालिदैन मुख
जीवन भरी दु:ख
हुर्की नै रह्यो रुख।
०४-०७-२०१३
"बैश"
कम्प भयो देब्रे कुना
कस्ले लायो टुना मुना
बाधी राख्दा फुस्की गयो
कसिएन मनको तुना ।
सोची रहेँ बसी कुना
उमेर नहोस् सोर्ह दुना ।
०३-०७-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्रामा अनुप्रासको प्रयोग मात्र भएकोले "आकृति केस्रा" अन्तर्गत पर्दछ। केस्राको पहिलो,दोश्रो,तेश्रो र पाँचौ हरफमा आठ लिपि चिन्ह छन् भने चौथो र छैटौ हरफमा नौ लिपिबद्ध छन् ।यध्यपि उपर्युक्त दुई हरफमा एक "स्वर वर्ण" को गणना गरिएको छैन।यसर्थ यस केस्रालाई आठ लिपि चिन्हको समानता मान्न सकिन्छ।]
No comments:
Post a Comment