दिलिप "सगर" राई जीका केस्राहरु
 |
- दिलिप "सगर" राई
मोरंग |
“फेसन”
नेपालको फेसन
कुखुरालाई देसन
मान्छे होकी रोबोट
दल्याछ रातो बेसन
जंगली यो फेसन
गर्याछ फोटो
सेसन ।
"देश"
एकात्मक नाराले
दुःख पाए साराले
नहुँदा घोषणा
यो
संविधान धाराले
देश बिग्रिया नाराले
भताभुङ्ग पाराले
।
"पाले"
फूलमा पानी हालें
म त हजुर पाले
अर्काको
सुरक्षामा
जीवन त्यसै फालें
दाउमा ज्यान हालें
खोटो यो भाग्य
टालें।
०२-०९-२०१२