चेतना
चित्रमा ब्रहृमाण्डमा छरिएर रहेका अवचेतनाका टुक्राहरू मानव मस्तिष्कमा
प्रवेश गरेका छन् । ती
Wednesday, 30 January 2013
Tuesday, 29 January 2013
महादेव अधिकारी
महादेव अधिकारी जीका केस्राहरु
![]() |
- महादेव अधिकारी काठमाण्डौ,हाल-यु.ए.ई. |
"नेपालमा"
नाम मात्रको देश खाली
जनता रोएका कहाली
युवाशक्ति विदेशीएका
भएपछि नेता नै जाली
नेता खाउ थप्पड खाली
पाउने छैनौ अब ताली।
"माटोमा"
Saturday, 26 January 2013
'रुबाई'बारेमा-डा. गोविन्दराज भट्टराई
सौन्दर्य, प्रेम, भक्ति र बैराग्यको संगीत सरोवर― रुबाई
-डा. गोविन्दराज भट्टराई
नेपाली साहित्यले सबै विधा पैचो र उधारो गर्दै आज आफ्नो ढिकुटी टम्मै भर्न लागेको स्थिति छ। काव्य र नाटकका स्वरूपहरू संस्कृतबाट ग्रहण गर्यो . उपन्यास, कथा, निबन्ध र अन्य अनेक प्रकारका आख्यानेतर गद्य विधा भने पश्चिमबाट लियो। हाम्रा सबै छन्द श्लोकहरू संस्कृतबाट आए। लोक छन्द गेय भाकाहरू मूल

Labels:
विविध
Wednesday, 23 January 2013
Saturday, 19 January 2013
रोमन पीडा र पासाङ तमु
रोमन पीडा र पासाङ तमु जीका केस्राहरु
"उनि"
उनी मनको बगैचा भरि
डुल्छिन मनमा यसै गरि
हरपल हुन्छिन मनमा
उनी मनको बगैचा भरि
डुल्छिन मनमा यसै गरि
हरपल हुन्छिन मनमा
Friday, 18 January 2013
आलेख:- दीपक सुबेदी
"केस्रा" साहित्य विधा सम्बन्धी "दीपक सुबेदी" जीले आजको "नागरिक दैनिक" पत्रिकामा लेख्नु भएको लेख। [१८-०१-२०१३]

[दृष्टान्त:- थप अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् .. http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1245-nagarik-18-jan-2013/2-nagarik.html
[दृष्टान्त:- थप अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् .. http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1245-nagarik-18-jan-2013/2-nagarik.html
Wednesday, 16 January 2013
स्याङ्गजाली रमेश
रमेश अर्याल जीका "केस्रा" हरु
"माया"
तिमी मन परेको
यो मनले भनेको
शरीर हो यो मेरो
श्वास तिम्रै चलेको
साँचै मन परेको
त्यसैले म रहेको।
"माया"
![]() |
-स्याङ्गजाली रमेश स्याङ्जा,हाल-यु.ए.ई. |
तिमी मन परेको
यो मनले भनेको
शरीर हो यो मेरो
श्वास तिम्रै चलेको
साँचै मन परेको
त्यसैले म रहेको।
"खोज"
मन्दिरमा पुजारी
Monday, 14 January 2013
भयवाद:- भयका बाटाहरु
भयका बाटाहरु
चेतना नै भयको प्रमुख मार्ग हो । माथि व्याख्या गरिएझै चेतनापछि सम्बन्धित समस्याको ज्ञान हुन्छ र हामी भयभीत हुन्छौ । चेतनाको वृद्धिसँगै भयको वृद्धि हुन्छ । चेतनाको उद्गम बिन्दूमा अहिलेसम्म मनोविश्लेषकहरू प्रवेश गर्न सकेका छैनन् । मनोविश्लेषक सिकमैण्ड फ्राइडका अनुसार मस्तिष्कमै अवचेतनाको भाग हुन्छ । अवचेतना र चेतनाको बीचमा एउटा पर्दा हुन्छ, पर्दालाई केही संवेदनशील तन्तुहरूले

Saturday, 12 January 2013
कृष मगर
कृष मगर जीका केस्राहरु
"विवशता"
हुन्न रै'छ यहाँ चोखो,माया दिने
बल्ल आज मैले उस्को,माया चिनेँ
कलेजो र मुटू यहाँ,लिलामी छ
छानी छानी भन कस्तो,माया लिने
चाह थियो धेरै धेरै,माया दिने
बाध्यतामा मैले अर्को,माया किने ।
०२-०१-२०१३
"प्रकृति"
![]() |
केस्रा प्रवक्ता:- कृष मगर चितवन,हाल- यु.ए.ई. |
हुन्न रै'छ यहाँ चोखो,माया दिने
बल्ल आज मैले उस्को,माया चिनेँ
कलेजो र मुटू यहाँ,लिलामी छ
छानी छानी भन कस्तो,माया लिने
चाह थियो धेरै धेरै,माया दिने
बाध्यतामा मैले अर्को,माया किने ।
०२-०१-२०१३
"प्रकृति"
Wednesday, 9 January 2013
केस्रा:- विमर्श
साहित्यमा “केस्रा”विधाको प्रादुर्भाव तथा विमर्श
विषय प्रवेश:
विश्व साहित्यमा अनेकौ विधाहरु प्रतिपादन भईसकेका छन्।ति विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषाहरुमा पनि भाषान्तर/रुपान्तर भई स्थापित भई सकेका छन्। केहि विधाहरु भने सोहि राष्ट्र र भाषामा पनि अप्रचलित भएर समयको कालखण्डसंगै लोपन्मुख भईसकेका छन् केहि भईरहेका छन्।साहित्य सिर्जनामा विधाहरुको महत्व भनेको पहिचान,अनुशासित,सुशोभित गर्नका लागि निर्धारित विधान हो।लोकलाई अर्पण गरिएको विधान लोकले झट्टै स्वीकार नगरेता पनि यदि समय सापेक्ष छ भने सबैलाई मान्य हुनुका साथै लोकप्रिय हुँदै जाने नै छ।समय र परिवेश बमोजिम कतिपय विधानहरुको विषयगत क्षेत्र आगमन र संशोधन हुदै जान्छन्।यो विशेषता नै विधानलाई सर्वमान्य तुल्याउनको लागि कसी हो।यसर्थ विधानमा पुरातन मात्र हाबी हुनु हुँदैन।पुरातनले आत्मामा राज गरेता पनि यसले समयको घटनाक्रममा हुने परिवर्तनलाई कदापि चित्तबुझ्दो न्याय
![]() |
केस्रा प्रवर्तक:- मौलश्री लिम्बू झापा,हाल- मलेसिया |

Friday, 4 January 2013
दिलिप 'सगर' राई
दिलिप 'सगर' राई जीका केस्राहरु
केस्रा प्रवक्ता:-दिलिप 'सगर'राई मोरंग |
"वचन"
रोप्यौ वचनको छुरी
चल्यो सन्देहको हुरी
भलै मन नजिकिए
बढ्यो मित्रताको दुरी
घोपिन्दा विषालु छुरी
उड्यो विश्वासको धुरी।
"कामना"
आकाश झैं हवस् चाहना
हिमाल झैं हवस् भावना
प्रकाश भै तिम्रो जीवन
संसारै गरोस् है रवाना
तिम्रो उन्नती मेरो चाहना
शान्ति, दीर्घायुको कामना।
०२-०१-२०१३
"जीवन"
जीवन हो फूलको थुङ्गा
नदीमा तैरिएको डुङ्गा
घामपानी छलेर जाने
मर्ने बाँच्नेको छैन टुङ्गा
ओइली झरि जाने थुङ्गा
हो की होईन भन लुङ्गा ?
[लुङ्गा= लिम्बू भाषामा दाजूबहिनीको छोरा-छोरी बीच सम्बोधन हुने नाता वा अपरिचितसंग परिचित हुनलाई गरिने सम्बोधन शब्द। ]
३०-१२-२०१२
खोकेर चर्किला भाषण
जमाई सत्तामा आसन
ढल्किन्दै सुटमा मन्त्री ज्यू
खाको छौ सर्कारी रासन
गर्दै बकम्फुसे भाषण
गर्या छौ सकुनी शासन।
३०-१२-२०१२
"मन्त्री ज्यू"
खोकेर चर्किला भाषण
जमाई सत्तामा आसन
ढल्किन्दै सुटमा मन्त्री ज्यू
खाको छौ सर्कारी रासन
गर्दै बकम्फुसे भाषण
गर्या छौ सकुनी शासन।
"सिम्मा"
साकेला सिली नाँचेकी
झीनो कम्मर भाँचेकी
चौबन्दी लाकी सिम्माले
नौमुरी माया साँचेकी
सुम्नीमा जस्तै नाँचेकी
हौ मेरै लागि बाँचेकी।
[सिम्मा= राई भाषाको शब्द हो। यसको नेपाली अर्थ 'कान्छी'।]
२८-१२-२०१२
[प्रकाशित मिति:- ०४-०१-२०१३]
२८-१२-२०१२
[प्रकाशित मिति:- ०४-०१-२०१३]
Tuesday, 1 January 2013
घोषणा:- 'केस्रा' आधिकारिक वार्षिकी
"केस्रा" साहित्य विधाको आधिकारिक वार्षिकी
केस्रा''विधा सार्वजनिक भएको पहिलो वर्ष पुरा हुन लागेकोछ। हामीले कुन समय [संवत्]लाई आधिकारिक मान्यता दिए उपयुक्त होला ? [केस्रा विधाको सार्वजनिक मिति वि.स. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ मध्ये कुनै एक संवत् लाई वार्षिकी मान्यता दिनका लागि गरिएको मत सर्वेक्षण अनुसार दुवै संवत् सम्बन्धी
Subscribe to:
Posts (Atom)