दिलिप "सगर" राई जीका केस्राहरु
'आग्रह'
दिने भए देउ काम
काम जस्तै देउ दाम
ए देश हाँक्ने नेता हो
भोकालाई देउ माम
जनलाई देउ काम
विकासको देउ घाम /
18-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
18-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
''धाक'
सत्तामा बसेको हाँक
के गर्दछौ ठुलो धाक
हाम्रै अन्मोल भोटले
पाको हौ तिम्ले त्यो याक
सांसद बनेको हाँक
भयो नफुलाउ नाक /
18-12-011
18-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
"बोलि "
भए माया देउ बोलि
अन्तर हृदय खोलि
जुन तारा झारी दिउला
के राम्रो चौबन्दी चोली
हुन्छ मात्र भन बोलि
लिई आउछु जोर डोली /
15-12-011
15-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
No comments:
Post a Comment