दान राई "झरी" जीका केस्राहरु
हेर्दा हेर्दै भेल बढ्यो
बग्यो बस्ति खोला सरि
अनायासै पर्यो झरी
गयो मान्छे सयौ मरि /
![]() |
- दान राई "झरी" उदयपुर,हाल- मलेसिया |
"वर्षा "
वर्ष्यो आज यहाँ झरी .
मेरो मनै रुंने गरि
हेर्दा हेर्दै भेल बढ्यो
बग्यो बस्ति खोला सरि
अनायासै पर्यो झरी
गयो मान्छे सयौ मरि /
१५-०२-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"मलाई"
मेरो आत्मा जलाई
गए हुन्न भलाई
टाढा हुन्छौ नै भने
मारी दिनु मलाई
खाक पार्नु जलाई
चिता माथि ढलाई /
१४-०२-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"भाग्य"
यस्तै रैछ मेरो कर्म
बुझी दिन्छ कस्ले मर्म
खेद छैन तर पनि
छोपे कै छु मैले शर्म
अकाट्य यो हो कि कर्म
गर्न जानिनँ कि धर्म /
१५-०१-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"चोट"
जव चोट पर्छ
अनि आँशु झर्छ
बाँच्ने आशाहरु
आफै भित्र मर्छ
रुँदै हाँस्नु पर्छ
खुसि टाढा सर्छ /
"आवाज"
उठौं अब नेपाल आमा हँसाऔ
सर्बत्र चेतनाको बिगुल फुक्दै
सुख बाँडेर सबैलाई हँसाऔ
"चोट"
जव चोट पर्छ
अनि आँशु झर्छ
बाँच्ने आशाहरु
आफै भित्र मर्छ
रुँदै हाँस्नु पर्छ
खुसि टाढा सर्छ /
११-०१-०१२
"नेता"
के गर्छौ नेता सबै जुटेर
नेपाल आमा आफै कुटेर
शान्ति छैन कतै हेर यहाँ
दाजुभाई मै विस्वास टुटेर
विकाश गर्छौ भन्दै जुटेर
देश कै ढुकुटी लान्छौ लुटेर
"भोटो"
यो नानीको भोटो
कति साह्रो छोटो
लाज छैन गाँठे
खिचाउछ फोटो
पारदर्शी भोटो
मान्छे हेर्यो मोटो /
"देश"
मेरो देश रुँदैछ
मुटु छिया हुँदैछ
छैन कोहि दयालु
रगत यहाँ चुँदैछ
दर्द भित्र रुँदैछ
आँशु झारी धुंदैछ /
"घात"
विस्वासमा भयो घात
विना दोष लाग्यो बात
के नै भुल भयो मेरो
छोडी गयौ यहाँ हात
गर्नु रै'छ तिम्ले घात
पार्यौ आज दिन मै रात /
"वियोग"
गयौ आज छोडी
मेरो दिल तोडी
कहाँ खोजौ अब
हाम्रो जस्तो जोडी
टाढा भयौ छोडी
पराई घुम्टो ओडी /
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"नेता"
के गर्छौ नेता सबै जुटेर
नेपाल आमा आफै कुटेर
शान्ति छैन कतै हेर यहाँ
दाजुभाई मै विस्वास टुटेर
विकाश गर्छौ भन्दै जुटेर
देश कै ढुकुटी लान्छौ लुटेर
११-०१-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"भोटो"
यो नानीको भोटो
कति साह्रो छोटो
लाज छैन गाँठे
खिचाउछ फोटो
पारदर्शी भोटो
मान्छे हेर्यो मोटो /
१०-०१-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"देश"
मेरो देश रुँदैछ
मुटु छिया हुँदैछ
छैन कोहि दयालु
रगत यहाँ चुँदैछ
दर्द भित्र रुँदैछ
आँशु झारी धुंदैछ /
०७-०१-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"घात"
विस्वासमा भयो घात
विना दोष लाग्यो बात
के नै भुल भयो मेरो
छोडी गयौ यहाँ हात
गर्नु रै'छ तिम्ले घात
पार्यौ आज दिन मै रात /
०६-०१-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"वियोग"
गयौ आज छोडी
मेरो दिल तोडी
कहाँ खोजौ अब
हाम्रो जस्तो जोडी
टाढा भयौ छोडी
पराई घुम्टो ओडी /
०४-०१-०१२
[ प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"आवाज"
उठौं अब नेपाल आमा हँसाऔ
मिलिजुली सुन्दर बस्ति बसाऔ
सर्बत्र चेतनाको बिगुल फुक्दै
सामन्तको पेटमा छुरी धसाऔ
सुख बाँडेर सबैलाई हँसाऔ
चेतनाको पहाड अब रसाऔ /
१८-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
Kesra is new n meaningfull theme to write n express own feeling n experieance as i understand. thank u so much for ur effort to grow this.
ReplyDelete