चञ्चले रै'छौ नानी
पुगेछौ नि जवानी
पुगेछौ नि जवानी
आहा! बैंशले लठ्ठै
लजालु रै'छ बानी
लजालु रै'छ बानी
कसकी हौ ए नानी
मायाकी रै'छौ खानी /
२१-१२-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
**********************************************
![]() |
- दीप दर्शन
जाजरकोट,हाल-मलेसिया
|
"सम्झना"
तिम्रै पीर्ले रुन्छु
सधैं बेहोस् हुन्छु
सम्झना आउछ
तिम्रो फोटो छुन्छु
आँखा छोपी रुन्छु
आसुले मुख धुन्छु/
तिम्रै पीर्ले रुन्छु
सधैं बेहोस् हुन्छु
सम्झना आउछ
तिम्रो फोटो छुन्छु
आँखा छोपी रुन्छु
आसुले मुख धुन्छु/
२४ -१२ -२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
**************************************************
"आएँ"
![]() |
- साथी समिर
झापा,हाल- यु.ए.ई.
|
आएँ नजिक सरेर
तिम्रै वरीपरी हेर
आएँ मुस्कान छरेर
आएँ भरोसा गरेर
आएँ मनमा भरेर /
आएँ मनमा भरेर /
१४-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
*************************************************************
![]() |
- गनिन्द्र सुब्बा "विवश" तेह्रथुम,हाल-मलेसिया |
![]() |
- ठागु जी |
No comments:
Post a Comment