स्याङ्जाली रमेश,जीका केस्राहरु
"रमाउ"
![]() |
- स्याङ्जाली रमेशस्याङ्जा,हाल-यु.ए.ई. |
"रमाउ"
हाँसी खुशी बाँच्नुहोस
जिन्दगी यो साँच्नुहोस
यो जुनीका दु:ख ब्यथा
संङ्घर्ष ले भाँच्नुहोस
मानब भै बाँच्नुहोस
रमाएर नाँच्नुहोस /
०३-१२-२०११[आकृति केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"कुराई"
जिन्दगी यो साँच्नुहोस
यो जुनीका दु:ख ब्यथा
संङ्घर्ष ले भाँच्नुहोस
मानब भै बाँच्नुहोस
रमाएर नाँच्नुहोस /
०३-१२-२०११[आकृति केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"कुराई"
साझँ पर्दा बत्ती बाले
निभ्न लाग्दा तेल हाले
तिम्रै लागि कुरेर नै
भेट्ने आशा मन्मा पाले
निशाना त्यो बत्ति बाले
आईनौ र पाईला चाले /
१५-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"तिमी र म"
आउ संगै बाचौँन
रमाएर नाचौँन
जिन्दगीका अवरोध
मिलिजुली भाचौँन
हासी खुशी बाचौँन
माया प्रेम जाचौँन /
१३-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'दोष'
चस्क्यो छाती
किन राती
भाग्य दोषी
हुँदा ताँती
आफ्नै छाती
छैन भाँति /
०५-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
’भा'छ’’
प्रवासीनु भा'छ भुल
आँशुको त भा'छ मुल
काडा बिच ओईलिएर
लत्रिएको भा'छ फूल
अतित नै भा'छ भुल
मुटु खाने भा'छ शुल /
१८-१०-२०११ [आवृति केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'म'-२
खुर्की घास काट्दै आएँ
चुट्या चप्पल मैले लाएँ
मीठो चोखो नपाएनी
खोले फाडो टन्नै खाएँ
आज भोलि अरब आएँ
बिनासीत्तै दु:ख पाएँ /
१६-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'शुभकामना'
जिन्दगी यो सक्नु साँच्न
दु:खमा नि सक्नु हाँस्न
जिबनका सबै पल
रमाएर सक्नु नाँच्न
खुशी केही सक्नु साँच्न
आँशुलाई सक्नु भाँच्न /
१५-१०-२०११ [आवृति केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"आऊ"
आउ न यता
गएको कता
बसेर संगै
जाउँ जतातता
नआई यता
नजाउ जता /
१४-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'म'-१
चिच्याएं ढलेर
उठिन गलेर
रोएको हजुर
मुटु यो जलेर
रात यो ढलेर
पीडाहरु फलेर /
०८-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
निभ्न लाग्दा तेल हाले
तिम्रै लागि कुरेर नै
भेट्ने आशा मन्मा पाले
निशाना त्यो बत्ति बाले
आईनौ र पाईला चाले /
१५-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"तिमी र म"
आउ संगै बाचौँन
रमाएर नाचौँन
जिन्दगीका अवरोध
मिलिजुली भाचौँन
हासी खुशी बाचौँन
माया प्रेम जाचौँन /
१३-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'दोष'
चस्क्यो छाती
किन राती
भाग्य दोषी
हुँदा ताँती
आफ्नै छाती
छैन भाँति /
०५-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
’भा'छ’’
प्रवासीनु भा'छ भुल
आँशुको त भा'छ मुल
काडा बिच ओईलिएर
लत्रिएको भा'छ फूल
अतित नै भा'छ भुल
मुटु खाने भा'छ शुल /
१८-१०-२०११ [आवृति केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'म'-२
खुर्की घास काट्दै आएँ
चुट्या चप्पल मैले लाएँ
मीठो चोखो नपाएनी
खोले फाडो टन्नै खाएँ
आज भोलि अरब आएँ
बिनासीत्तै दु:ख पाएँ /
१६-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'शुभकामना'
जिन्दगी यो सक्नु साँच्न
दु:खमा नि सक्नु हाँस्न
जिबनका सबै पल
रमाएर सक्नु नाँच्न
खुशी केही सक्नु साँच्न
आँशुलाई सक्नु भाँच्न /
१५-१०-२०११ [आवृति केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"आऊ"
आउ न यता
गएको कता
बसेर संगै
जाउँ जतातता
नआई यता
नजाउ जता /
१४-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
'म'-१
चिच्याएं ढलेर
उठिन गलेर
रोएको हजुर
मुटु यो जलेर
रात यो ढलेर
पीडाहरु फलेर /
०८-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
No comments:
Post a Comment