कादम्बरी गुरुङ जीका केस्राहरु
याद आउछ झर्किएको
बाटो काटी तर्किएको
निष्ठुरी भै आदी बाटो
हिड्दा-हिड्दै फर्किएको
![]() |
कादम्बरी गुरुङ हाल:- फोर्थ वोर्थ टेक्सेस,अमेरिका |
भेट हुँदा सर्किएको ।
२३-०३-२०१२
अन्तिम धड्कन मुटुको सुनी
गए आँशुको मुहान थुनि
बिछोड्मा तिम्रो रुदिन अब
सोचेर यही मनमा गुनी
विचार भाव मनको सुनि,
जादै छु सप्ना हजार बुनी।
०१७-०३-२०१२
"पीडा"
किन मन रोएँ जल्दा
ब्यथा बनी रोएँ बल्दा
हिजो हाँस्दै आएकोथेँ,
आज दिन रोएँ ढल्दा
साँझ दियो रोएँ जल्दा
आज आफै रोएँ गल्दा।
०५-०३-२०१२
No comments:
Post a Comment