अनिरूप रसाईली र जी.के.श्रेष्ठ जीका केस्राहरु
![]() |
- अनिरूप रसाईली कास्की,हाल-साउदी अरब |
"तिहार"
संघारमा टेक्दा तिहार
विदेशीको फुस्रो निधार
बन्धकीमै सड्यो जिवन
स्वप्न कैले हुने साकार
झिलीमिली हुँदा तिहार
सम्झि रोएँ म परिवार।
१२-११-२०१२
“किन भेद”
सबै एकै भन्छ शास्त्र अनि वेद
शुद्र भनि हेला गर्छौ छैन खेद
हेर कति स्वार्थी दाजु भाई यहाँ .
यौटा शिर चुम्दा अर्को रेट्छ फेद
झुठो उक्ति बोल्दै पछि सार्छौ वेद
टिक्छ सत्य जान अनि हट्छ भेद।
०५-११-२०१२
संघारमा टेक्दा तिहार
विदेशीको फुस्रो निधार
बन्धकीमै सड्यो जिवन
स्वप्न कैले हुने साकार
झिलीमिली हुँदा तिहार
सम्झि रोएँ म परिवार।
१२-११-२०१२
“किन भेद”
सबै एकै भन्छ शास्त्र अनि वेद
शुद्र भनि हेला गर्छौ छैन खेद
हेर कति स्वार्थी दाजु भाई यहाँ .
यौटा शिर चुम्दा अर्को रेट्छ फेद
झुठो उक्ति बोल्दै पछि सार्छौ वेद
टिक्छ सत्य जान अनि हट्छ भेद।
०५-११-२०१२
*************************************
“आक्रोश’
जनताको आस्था जल्दैछ
अस्थिर सरकार चल्दैछ
भाषण मात्र गरेपछि
नेताहरु आफै गल्दैछ
आक्रोशको राँको जल्दैछ
फेरि कान्तिपुर ढल्दैछ।
१२-१०-२०१२
“अतित”
अस्थिर सरकार चल्दैछ
भाषण मात्र गरेपछि
नेताहरु आफै गल्दैछ
![]() |
- जी.के.श्रेष्ठ भोजपुर,हाल-यु.ए.ई. |
फेरि कान्तिपुर ढल्दैछ।
१२-१०-२०१२
“अतित”
नसुनाउ भो कहानी
भिजाएर सिरानी
खुल्ला हुँदा यी दिल
तिम्रै थियो बेइमानी
बिर्सदैछु कहानी
लुटिएको त्यो जवानी।
२४-०९-२०१२
भिजाएर सिरानी
खुल्ला हुँदा यी दिल
तिम्रै थियो बेइमानी
बिर्सदैछु कहानी
लुटिएको त्यो जवानी।
२४-०९-२०१२