- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 26 August 2012

जानकारी- फिल्म DownLoad


 " फिल्म Download softwere " सम्बन्धी जानकारी

 यदि तपाई नयाँ रिलिज भएको कुनै पनि फिल्म हेर्न चाहनु हुन्छ भने उल्लेखित बुँदाहरुको पालना गर्नुहोस्:-
१) सबभन्दा पहिले TORRENT softwere लाई Download गर्नुहोस् l त्यसका लागि यहाँ क्लिक गर्नुहोस् l

२) खोलिएको लिंकको file sharing option को uTorrent3.2.1. Beta 27718 मा क्लिक गर्नुहोस् l
३) दायाँ साईटको Download latest Version 937KB मा क्लिक गर्नुहोस्
४) download box देखा नपरेमा if not then please click this link मा क्लिक गर्नुहोस्
५) त्यहाँ आउने निर्देशनहरुको पालना गर्नुहोस्
६) तपाईको desktop मा "torrent" install भएर बस्नेछ
७) यदि तपाई google मार्फत फिल्म search गर्नु हुन्छ भने torrent movie लेखि क्लिक गर्नुहोस्
८) त्यहाँ आफुलाई चाहिएको फिल्मको नाम लेखि search गर्नुहोस्
९) खोलिएको कुनै एक फिल्म नामको option मा क्लिक गर्नुहोस्
१०) thepiratebay.se मा क्लिक गर्नुहोस्
११) GET THIS TORRENT मा क्लिक गर्नुहोस्
१२) त्यहाँ आउने निर्देशनहरुको पालना गर्नुहोस्
                      वा
९)खोलिएको कुनै एक फिल्म नामको option मा क्लिक गरि torrents.net मा क्लिक गर्नु होस्
१०) Torrent Download मा क्लिक गरि त्यहाँ आउने निर्देशनहरुको पालना गर्नुहोस्
                    अथवा
१) search बारमा www.thepiratebay.com लेखि search गर्नुहोस्
२) देखा पर्ने search बारमा फिल्मको नाम लेखि search गर्नुहोस्
३) देखा पर्ने फिल्मको नामहरु मध्ये कुनै एकको रातो साइन वा माउसले देखाउने download this Torrent using magnet मा क्लिक गर्नु होस्
                      वा
१) देखा पर्ने search बारको pirate search मा क्लिक गर्नु होस्
२) पुन: pirate search बक्समा फिल्मको नाम लेखि क्लिक गर्नु होस्
३) देखा पर्ने फिल्मको नामहरु मध्ये कुनै एकको रातो साइन वा माउसले देखाउने download THIS Torrent using magnet मा क्लिक गर्नु होस्
४) त्यहाँ आउने निर्देशनहरुको पालना गर्नुहोस्
[दृष्टान्त:- download गर्दा कम्तिमा ३/४ घण्टा वा सो भन्दा बढी समय लाग्ने भएकोले अन्य प्रोग्राम बन्द गरिए पनि कम्प्युटर shut down नगर्नु होला ]