रुपेश फत्र,लक्ष्मी माङ् चेम्जोंग र पासाङ तमु जीका केस्राहरु
![]() |
रुपेश फत्र पाँचथर,हाल- मलेसिया |
दिन्छे मुस्कान ओठ खोली
अनि भन्छे भेटौला भोली
उन्ले हेर्ने ति नजरमा,
देखे मैले मायाको झोली
गर्छे बात यथार्थ खोली
रै'छ नम्र कोकील बोली।
३१-०७-२०१२
*............*....................*..................*
![]() |
लक्ष्मी माङ् चेम्जोंग
पाँचथर,हाल- मलेसिया |
“सम्पति”
सम्पति
सबै नसोच सानु
मरेर केहि छैन नि लानु
खालिछ हात खाली नै जाने
अर्काको किन पर्यो र खानु
संदेश छ है यो मेरो सानु
मरेर सबै पर्छ नै जानु।
०२-०८-२०१२
मरेर केहि छैन नि लानु
खालिछ हात खाली नै जाने
अर्काको किन पर्यो र खानु
संदेश छ है यो मेरो सानु
मरेर सबै पर्छ नै जानु।
०२-०८-२०१२
"परिवर्तन"
राजतन्त्र उस्तै ताल
लोकतन्त्र उस्तै चाल
पेट भरी खाना छैन
जो आउछ अनिकाल
फरक छैन उस्तै ताल
निम्त्याइ दिन्छ बेहाल।
३१-०७-२०१२
राजतन्त्र उस्तै ताल
लोकतन्त्र उस्तै चाल
पेट भरी खाना छैन
जो आउछ अनिकाल
फरक छैन उस्तै ताल
निम्त्याइ दिन्छ बेहाल।
३१-०७-२०१२
*...............*................*........................*
![]() |
पासाङ तमु गोर्खा,हाल- मलेसिया |
"याद"
पर्खाईमा थिए म'नी
आयौ तिमी याद बनी
खुशी भएँ धेरै आज
तिम्रो याद मिल्दा पनी
तिम्रो यादमा रुन्थे म'नी
आईदेउ तिमी छिट्टै भनी।
०२-०८-२०१२
आयौ तिमी याद बनी
खुशी भएँ धेरै आज
तिम्रो याद मिल्दा पनी
तिम्रो यादमा रुन्थे म'नी
आईदेउ तिमी छिट्टै भनी।
०२-०८-२०१२
No comments:
Post a Comment