स्याङ्जाली रमेश जीका केस्राहरु
![]() |
-स्याङ्जाली रमेश स्याङ्जा, हाल- यु.ए.ई |
उस्कै छ चर्चा
ठुलै छ दर्जा
आफु त सानो
को नै छ पर्दा
आफ्नो त चर्चा
सबै नै अर्का।
०७-०८-२०१२
भईछ पराई
त्यसैले हराई
मलाई एक्लै पारि
बिजोकै गराई
अर्कै मन पराई
रुदै छु कराई।
०६-०८-२०१२
त्यसैले हराई
मलाई एक्लै पारि
बिजोकै गराई
अर्कै मन पराई
रुदै छु कराई।
०६-०८-२०१२
"काली"
अध्यारो भो एले
तिमी बिजी जैले
भनिदेउ न पैले
तिमी आउछौ कैले
आउ न प्रिय एले
बोलाउदै छु मैले।
०५-०८-२०१२
तिमी बिजी जैले
भनिदेउ न पैले
तिमी आउछौ कैले
आउ न प्रिय एले
बोलाउदै छु मैले।
०५-०८-२०१२
"मान्छे"
पागल गरायो
यो मुटु जलायो
म दुँख्दा हेर न
निस्ठुरी रमायो
बिजोक गरायो
आफु खुसि मनायो।
०५-०८-२०१२
“नानि'
कति राम्री नानि
उस्तै राम्रो बानि
मायालु'नी सारै
ममताकी खानि
यता आउ नानि
अब संगै जानी।
०५-०८-२०१२
उस्तै राम्रो बानि
मायालु'नी सारै
ममताकी खानि
यता आउ नानि
अब संगै जानी।
०५-०८-२०१२
“सुझाब'
हैनौ तिमी अर्को
नमान न झर्को
चुरोटको खिल्ली
रोग लाग्छ चर्को
पिए हुन्छ अर्को
नतान ल सर्को।
०५-०८-२०१२
नाना थरि गर
आफ्नै खुसि सर
आफ्नै खुसि सर
धोकेबाज तिमी
जतासुकै मर
जतासुकै मर
के के गर्छौ गर
पर्दिन म भर।
२४-०७-२०१२
पर्दिन म भर।
२४-०७-२०१२
"उनि"
के मात चढ्यो
सम्झना गढ्यो
उनि संग मेरो
पिरती बढ्यो
के नशा चढ्यो
धड्कनै अढ्यो।
०५-०७-२०१२
के मात चढ्यो
सम्झना गढ्यो
उनि संग मेरो
पिरती बढ्यो
के नशा चढ्यो
धड्कनै अढ्यो।
०५-०७-२०१२