अलङ्कार केस्रा :-
वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको
संरचना निर्माण गरि लेखिनेछ ।केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै
पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने
केस्रा नै अलङ्कार केस्रा हो ।
(अलङ्कार:- गहना, आभूषण, काव्यलाई सिंगार्ने
शैलीविशेष )
No comments:
Post a Comment