इक्शाहाङ् चेम्जोंग जीका केस्राहरु
![]() |
इक्शाहाङ् चेम्जोंग
झापा,हाल- साउदी अरब |
कहिले एकान्तमा रुन्छु
रोए पछि बेहाल हुन्छु
पीडा बढ्दा यो छाती भित्र
असह्यले नै स्वास थुन्छु
वेदनाले आत्मा जली रुन्छु
अनि आँसुले व्यथा धुन्छु।
"उनि"
गहँगोरी काली
ओँठमा नी लाली
वैँशालु यौवन
जताततै बाली
हेर्दा अलि काली
सारै नै दिल्वाली।
१०-०८-२०१२ ओँठमा नी लाली
वैँशालु यौवन
जताततै बाली
हेर्दा अलि काली
सारै नै दिल्वाली।
"अनुरोध"
लुङ्गा ! धानै नाँचौन
अनि माया साँचौन
पालामको फेरोमा
प्रीति हाम्रो जाँचौन
हात समाई नाचौन
लौ कम्मरै भाँचौन।
०१-०८-२०१२
लुङ्गा ! धानै नाँचौन
अनि माया साँचौन
पालामको फेरोमा
प्रीति हाम्रो जाँचौन
हात समाई नाचौन
लौ कम्मरै भाँचौन।
०१-०८-२०१२