Tuesday, 31 December 2013
Sunday, 29 December 2013
दस्तावेज:- शुभ-कामना
शुभ-कामना
[पृष्ठ च-झ]शुभ-कामना
नेपाली साहित्य आफैमा समृद्द छ l अझै यसलाई फैलाउने, फुलाउने र अनेक सुवास छर्ने हेतुले समयका बिबिध कालखण्डमा अनेक बिद्द्वानहरु प्रादुर्भाव भए र भैरहेका छन् l यो क्रम जारि छ l यसै शिलशिलामा नेपालि साहित्यको फाँटमा एक नविन फूल फुलाउने स्पष्ट उद्देस्य सहित अलग सोच र मान्यता अनि परिकल्पना बोकी उदाएका नवयुवा साहित्यकर्मी मौलश्री लिम्बु र उहाँका अन्य सहयात्रीहरुको को असिम कल्पना र अटल उद्देश्यको प्रतिफलस्वरूप जन्मिएको नवबिधा ‘केस्रा’ ले नेपाली साहित्यानुरागीहरु बीच एक नौलो तरंग फैलिएको आज पुरा एक बर्ष भएको छ l स्पष्ट मान्यता तथा बिचार बोकी उदाएको विधा ‘केस्रा’ मा छोटो समयमै धेरै सर्जक र पाठकहरुको अपूर्व रुची र लगाब हेर्दा यो विधाले छिटै नै आफुलाई नेपालि
Wednesday, 25 December 2013
Sunday, 22 December 2013
Tuesday, 17 December 2013
दस्तावेज:- आफ्नो भनाई [भाग-२]
प्रवक्ताको कलमबाट
[पृष्ठ ञ-ठ]
सन् २०११ को अन्तिम ३ महिना । हेमन्त ऋतुका सुनौला दिनहरू । मलेसियाको राजधानीको मुटु स्थल । बुकिट बिन्ताङ । विश्वको सर्वोच्च ट्विन टावर पेट्रोनस र केएलसीसी पार्कसँगैको प्लेटनियम सिटी । असङ्ख्य गगनचुम्बी भवनहरूमाझ आकाशिँदै हाराहारीमा उभिएका छन् के. मिनारा र अस्टिन टावर । दिनभर मिनारामा आउने जानेको व्यस्तता रहेपनि ५ बजेसम्म निस्किसक्थे किन्नर किन्नरीहरू । म सामान्य पाले । ३२ र ३३ तल्लामा केही क्लाइन्टसँग फ्रि हुन्थेँ ड्युटीमा । अनि आउन थाल्थे फोन हितैसी मित्रहरूका । पेराकबाट मौलश्री लिम्बू र शिशिर सापकोटा, जोहोरबाट राज सहयात्री र डेनि गुरुङ अस्विकृत, पेनाङबाट जितमान राई ‘सविन’ र केएलबाट तुलसी राई विन्दु, दान राई झरी, गनिन्द्र विवश, वेदाग आदिका सुखदुःख बाँड्दै । ९ बजेसम्म झुण्डन्थें म साहित्यिक मन्थन चौतारी कार्यक्रममा । वर्ष दिन हुँदैथियो मैले फेसबुक चलाको । सिर्जनात्मक हेलमेल बढाउँदैथें धेरै सर्जकहरूसँग । यसै सिलसिलामा फोन र नेटको
[पृष्ठ ञ-ठ]
![]() |
प्रवक्ता:- दिलिप सगर राई उर्लाबारी, मोरङ |
Saturday, 14 December 2013
Tuesday, 10 December 2013
अन्तर्वार्ता:- टंक सम्बाहाम्फे
जीवन र जगतको कुराहरूलाई अभिव्यक्त गर्ने विधा नै साहित्य हो।

एथ्निक:- साहित्य भनेको के हो ? यो कसरी मानिसको जीवनमा घुल्छ ?
सम्बाहाम्फे:- हरेक मानिसको आफ्नै किसिनको परिभाषा हुने गर्छ ।मनको अन्तरभावहरुजसले दुनियाको
Saturday, 7 December 2013
Thursday, 5 December 2013
Sunday, 1 December 2013
केहि केस्राहरु-८[२०१३]
डम्बर 'बुद्ध', तेज 'विवश' र टि.बि. जीका केस्राहरु
*** **** **** ***
"युद्ध"
सुरक्षाको हिसाबले यता आऊ
स्थिती साम्य हुन्छ अनि मात्र जाऊ
धमाधम गोली चल्छ अब यहाँ
युद्धले चिन्दैन को छोरा को बाऊ?
यतापट्टि मेरो पहरामा आऊ
*** **** **** ***
"युद्ध"
सुरक्षाको हिसाबले यता आऊ
स्थिती साम्य हुन्छ अनि मात्र जाऊ
धमाधम गोली चल्छ अब यहाँ
युद्धले चिन्दैन को छोरा को बाऊ?
यतापट्टि मेरो पहरामा आऊ
Thursday, 28 November 2013
Monday, 25 November 2013
दस्तावेज:- आफ्नो भनाई [भाग-१]
प्रवर्तकको कलमबाट
[पृष्ठ ड-त]
“जाउँ”
जाउँ यता
जाउँ उता
दु:खी मान्छे
जाउँ कता
जाउँ यता
जाउँ जता।
प्रयुक्त रचना साथै संरचना सर्वप्रथम फेसबूकमार्फत [०३-१०-२०११] मा ‘केस्रा विधा’ प्रस्तावका लागि प्रकाशित गरिएको हो। अहिलेको अत्याधुनिक समयमा इन्टरनेटको माध्यमले साहित्यको क्षेत्रलाई बृहत,छिटो,सुलभ अनि सुविधा उपभोग गर्नेहरुको पहुँचसम्म पुर्याई रहेकोछ।‘केस्रा’ विधाको घोषणा हुनुमा इन्टरनेटको प्रयोगले पनि अति नै सघाउ पुर्याएकोछ।यसैको प्रयोगले प्रकाशित हुने ‘केस्रा’ हरुमा अग्रज स्रष्टा ,सर्जक,समकालीन साहित्यानुरागी मित्रहरुसंग बारम्बार बहस/प्रतिक्रिया आदान-प्रदान गरि विधाका लागि चाहिने आधारभूत मान्यताहरुको खाका तयार पार्न सम्भव भएको हो। उपर्युक्त
- मौलश्री लिम्बु झापा,हाल-मलेसिया |

Thursday, 14 November 2013
कृष मगर
कृष मगर जीका केस्राहरु
“निराशा”
किन मन भयो विरानी
खिन्न खिन्न भयो बिहानी
दे’को थियौ माँयाको चिनो
रूमाल आज भयो निशानी
आफ्नै मान्छे भयो विरानी
उनको माया भो बेईमानी ।
२७-०५-२०१३
[प्रयुक्त केस्राको चौथो र छैटौ हरफमा दश लिपि चिन्ह भएता पनि केस्राको मान्यता अनुसार प्रत्येक हरफमा एक स्वर वर्ण छुट हुने भएकोले समग्रमा केस्रा नौ लिपि चिन्हमा आधारीत छ। यहाँ 'अल्पश्रुति अनुप्रास' को प्रयोग गरिएकोछ।अनुप्रास:- विरानी= व+इ+र+आ+नी> "रानी" यसर्थ अनुप्रासहरु >रानी/हानी/शानी/मानी ]
![]() |
कृष मगर चितवन,हाल-यु.ए.ई. |

Sunday, 10 November 2013
दान राई 'झरी'
दान राई 'झरी' जीका केस्राहरु
"यादमा"
तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै
जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै
छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै ।
२३-०७-२०१३

तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै
जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै
छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै ।
२३-०७-२०१३
[प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास "ले'रै" शब्दको प्रयोग भएकोले प्रकारको आधारमा यस केस्रा "आश्रित अनुप्रास" अन्तर्गत पर्दछ ।]
Wednesday, 6 November 2013
Saturday, 2 November 2013
दस्तावेज:-अध्याय-क [भाग-३]
“केस्रा”विधाको नामाकरण
[पृष्ठ ४२-४३]
नेपाली साहित्यमा धेरै विधाहरु छन् ।प्रत्येक विधाहरुको छुट्टै तत्व तथा आधारहरु हुने गर्छन।संरचना शिल्प,प्राविधिक पक्ष,लय तथा प्रस्तुति आदीमा फरक-फरक पहिचान भएकोले अलग विधाको नामकरण सम्भव भएको हो।मुलत:साहित्य विधालाई चार प्रकारमा विभाजन गरिएकोछ:-१) आख्यान= उपन्यास,कथा,लघुकथा,आत्मा कथा आदि २) कविता = गीत,कविता,गजल,मुक्तक आदि ३) निबन्ध = निबन्ध,प्रबन्ध,नियात्रा,संस्मरण आदि र ४) नाटक =एकाङ्की,पूर्णाङ्की आदि ।अहिले यिनीहरुको सूक्ष्म अध्ययन पछी दुई भागमा बाँडेर चर्चा गर्न थालिएकोछ।:-१) आख्यान र २) अनाख्यान।
आख्यान भन्नाले सिलसिलेवार शब्दहरुको वाक्य संरचनामा पद्ध्य विधामा जस्तो लय नभएका उपन्यास,कथा,लघुकथा,निबन्ध,नाटक,नियात्रा आदि पर्दछन।त्यस्तै अनाख्यान विधा अन्तर्गत कविता,गीत,गजल,लेखिएका खण्ड काव्य-महा काव्य,गद्ध्य कविता आदि पर्दछन।विधाहरुलाई दुई समूहमा

Saturday, 26 October 2013
Wednesday, 23 October 2013
Saturday, 19 October 2013
रोमन पीडा
![]() |
- रोमन पीडा पांचथर,हाल:- रेगिस्तान |
'बेरोजगारी'
देशका युवा सबै बेरोजगारी
जानु पर्ने भो सधै सिमानापारी
देशमा विकाश उन्नति नहुदाँ
मुग्लान पसे हजुर मायामारी
देश- जनता सब बेरोजगारी
कति बस्नु यै मरुभूमि चहारी।
[दृष्टान्त:- प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरि लेखिएको छ।पहिलो अनुप्रास > बेरोजगारी= गारी>ग+आ+री,/'स्वर उच्चारण = "आरी" को आधारमा "अल्पश्रुति अनुप्रास"= गारी/पारी/मारी/हारी मुख्य अनुप्रास उच्चारण हुन् ।]
'अनाथ'

Wednesday, 16 October 2013
दस्तावेज:-अध्याय-क [भाग-२]
''केस्रा'' विधाको आन्तरिक तथा आधारभूत पक्ष
[पृष्ठ ४३-४६]
साहित्यका अन्य विधाहरु झैँ ‘केस्रा’मा पनि अन्तरिक पक्षहरुलाई विशेष ध्यान दिएर लेख्नु पर्दछ।बाह्य संरचनालाई आधार मानेर लेखिएका सबै रचना केस्रा हुन सक्दैन।एक पूर्णता केस्रामा बृहद विषयको आभाष दिलाएर त्यसको एक पक्षलाई सूक्ष्म,सांकेतिक र प्रभावकारी निष्कर्षका साथ लेखिएको हुन्छ।एक पक्षको सङ्कुचित वर्णन भए तापनि उक्त अभिव्यत्तिले सर्जक वा पाठकको दिल-दिमागमा सचेतता,जागृति साथै गम्भिरताको प्रभाव दिने गर्दछ ।
क) पक्षगत दृष्टिकोण:-
सामान्य भाषामा केस्रा भन्नाले कुनै पनि फलको पोटि अथवा खण्ड अथवा भाग हो।साहित्यमा पनि केस्रा भन्नाले कुनै विषय वस्तुको एक खण्ड वा भाग नै हो।जसरि सुन्तलालाई केलाउदा केस्रा बन्छ, केस्रामा विभाजित भएर पनि सुन्तलाको गुण,विशेषता आदि मै निहित हुन्छ।यो तितो,टर्रो,अमिलो कदापि हुँदैन।यसको परिमाणमा भने फरक हुने गर्दछ।सुन्तला पूर्ण हो भने केस्रा त्यसको सानो अंश हो।यसरि नै साहित्यमा पनि कुनै एक विषयको बहुरूप वा

Saturday, 12 October 2013
Thursday, 10 October 2013
केहि केस्राहरु:- ७[२०१३]
केहि केस्राहरु - व्योम जी,प्रनिल चापागाईं र मृत निर्मल
'सामन्त"
घिउ पनि खायौ
जिउ पनि लायौ
सोझा साझा मार्ने
निउ पनि पायौ
बिउ पनि खायौ'
घिउ पनि खायौ
जिउ पनि लायौ
सोझा साझा मार्ने
निउ पनि पायौ
बिउ पनि खायौ'
Monday, 7 October 2013
दस्तावेज [अध्याय:-क भाग-१]
‘केस्रा’ विधाको बाह्य तथा आधारभूत पक्ष:
[पृष्ठ:-४६-५०]
[पृष्ठ:-४६-५०]
संरचना पक्ष:
''केस्रा' विधाको बाह्य संरचनालाई सतहीमा राखेर
अपव्याख्या गरिने हो भने गजल,मुक्तक/रुबाइसंग सादृश्य गरि खण्डन गरिनु स्वाभाविक
नै हो।पध्य ,गध्यसंग आख्यान साहित्यबीचको सम्बन्ध अनमेल छ तर
पध्य साहित्य विधाहरुबीचको केहि संरचना अवश्य मेल भएको हुन्छ।साथै आख्यान साहित्य
विधाहरुबीचको सम्बन्ध पनि निकट रहेको हुन्छ।पद्ध्य साहित्य विधा अन्तर्गत रहेको ''केस्रा'' पनि यहि विषय-सम्बन्धबाट अछुतो छैन।गजल,मुक्तक/रुबाइ
को संरचनासँग केहि मेल हुन गएकोले 'केस्रा''को संरचना,शैली/प्रस्तुती,शिल्प,मान्यताहरु
साथै भावको उजागरलाई गम्भीर भएर निराकरण गर्न सर्जक/स्रष्टाहरु चुकिरहेकाछन् ।गजलको
संरचना [क क/अ क/अ क/अ क..] मुक्तक/रुबाइको संरचना [क
Saturday, 5 October 2013
मीना पुमा राई
मीना पुमा राई जीका केस्राहरु
"होसियार"
"विलाप"
![]() |
मीना पुमा राई खोटांग,हाल-लेवनान |
"होसियार"
खै यो कस्तो सरकार
खोजी हिड्छ दरबार
बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार
पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३
खोजी हिड्छ दरबार
बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार
पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३
[प्रयुक्त केस्रामा आठ लिपि चिन्हको प्रयोग गरिएकोछ । अनुप्रास शब्द >सरकार=मुख्य अनुप्रास "कार/बार/चार/यार हुन् ।यस संरचनालाई 'अल्पश्रुति अनुप्रास'भनिन्छ।]
"विलाप"
Tuesday, 1 October 2013
खेमराज गाउँलेको कृति
खेमराज गाउँलेको कृति
- प्रेमप्रकाश मायालु
![]() |
मुक्तक संग्रह:-"मनभित्रको मन प्रकाशित :- २०७० |
परिचित वा चर्चित हुनलाई अर्थात् नाम कमाउनलाई नेपालको राजधानी काठमाडौं उपत्यका वा कुनै व्यस्त शहरमा बस्नैपर्छ भन्ने छैन । मोफसलमा बसेर पनि धेरैको ढुकढुकी अनि रोल्पा जिल्लाको मुटुजस्तै बन्न सफल थोरै स्रष्टाहरु रोल्पामा छन् । जसका ज्वलन्त उदाहरण हुन्– खेमराज गाउँले । २०४४ सालमा खुमेल–५, रोल्पामा आफ्ना आँखाको ढकनी खोलेका गाउँले निकै सोझा र इमान्दार युवाका रुपमा चिनिन्छन् । हुन पनि स्रष्टाहरु प्रायः इमान्दार भएर नै साहित्य रचना गर्छन् । उनी अन्तर्मुखी स्वभावका साथै मध्यममार्गी व्यक्तित्वका रुपमा बढी देखिन्छन् । पत्रकार र साहित्यकार खेमराज गाउँलेको रोल्पामा प्रशंसा नगर्ने मान्छे ज्यादै न्यून नै होलान् । पुराना पुस्ताका पत्रकार साहित्यकारदेखि लिएर नयाँ पुस्ताका स्रष्टाहरुले गाउँलेको मुक्तकण्ठले गुणगान गाउको पाइन्छ । खेमराज गाउँलेलाई ज–जसले चिने पनि र उनी जसरी चिनिए पनि यथार्थमा उनी मूख्यतः एक
Saturday, 28 September 2013
Thursday, 26 September 2013
महाकाव्यका बारेमा
महाकाव्यका बारेमा
महाकाव्य लेखन अत्यन्त जटिल र चुनौतिपूर्ण कार्य हो किनभने यसको निम्ति प्रतिभाको समय,सामर्थ्य, साधना, धैर्य र निरन्तर अभ्यासको आवस्यकता पर्छ।आजको हतार र व्यस्त जीवनका बीचबाट लामो समय निकालेर अनि तनाव ग्रस्त मानसिकतामा धैर्य समेटेर महाकाव्य जस्तो गह्रौँ ,प्रतिभा साध्य र श्रमसाध्य प्रबन्धकाव्यको रचना गर्नु सामान्य मानिसका निम्ति सम्भव छैन।'महत्' शब्दमा 'काव्य'शब्दको समास भई वनेको महाकाव्य शब्दको शाब्दिक अर्थ महान् वा ठूलो प्रबन्धकविता भन्ने हुन्छ। कविताको प्रबन्ध विधा अन्तर्गत पर्ने र आकार प्रकारका दृष्टिले सबैभन्दा ठूलो एवं काव्यिक मूल्य र गरिमाका दृष्टिले सर्वाधिका महान् कविता नै महाकाव्य हो भन्ने अर्थ महाकाव्य शब्दबाटै निस्कन्छ।
![]() |
प्रस्तुति:- महादेव अधिकारी काठमाण्डौ,हाल-यु.ए.ई. |

Labels:
विविध
Tuesday, 24 September 2013
रन काफ्ले
रन काफ्ले जीका केस्रा
"सहिद'
"अस्तित्व"
![]() |
रन काफ्ले असम,भारत |
"सहिद'
हो फाँसीमा चढ्नेले
हाँसी-हाँसी मर्नेले
स्वाधीन गरे देश
संघर्षमा लड्नेले
शत्रु माथि चढ्नेले
मृत्यु रोजे सक्नेले।
०७-०९-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्रामा "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएको छ।अनुप्रास संरचना:- च+अ+ढ्+नेले/ म+अ+र् +नेले/ ल+अ+ड्+नेले/ स+अ+क्+नेले ]
Sunday, 22 September 2013
युद्ध भित्र उभिएका वुद्धहरु
युद्ध भित्र उभिएका वुद्धहरुलाई नियाल्दा
![]() |
युद्ध भित्र उभिएका वुद्धहरु
प्रकाशन मिति:- २०५८
|
व्याकुल माइला (प्रदीप कुमार राई)// नेपाली वाङमयको श्रीवृद्धि गर्ने कार्यमा हङकङमा रहेका नेपालीहरु विगत एक दशक यतादेखि सक्रियरुपमा लागिपरेकाछन् । नेपाली साहित्यको संस्थागत विकास गर्न नेपाली साहित्य प्रतिष्ठान,हङकङको स्थापना तात्कालीनमा नै भएको हो । जसले त्यहा नेपाली साहित्य र सांस्कृतिक विषयमा विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै पत्रिका र पुस्तकहरु प्रकाशन गर्ने कार्य गर्दछ । त्यसै क्रममा आफ्नो पहिलो कृतिको रुपमा युवाकवि टंक सम्वाहाम्फेको ' युद्ध भित्र उभिएका वुद्धहरु ' नामक कविता संग्रह प्रकाशित गरेकाछन् ।
टंक सम्वाहाम्फे काठमाडौको साहित्यिक माहौलमा चर्चा परिचर्चा पाईरहने नाम नभएर पनि विगत दुइ दशकदेखि नेपाली साहित्यको साधना गरिरहने एक परदेशी कुशल कवि हुन् । मुटुभित्र आफ्नो देशप्रतिको अगाध माया साच्नेहरुलाई भूगोलको जुनसुकै कुनामा बसे पनि आफ्नो देशको सेवा गर्न राज्यको सीमारेखाले नरोक्दो रहेछ । जसको उदाहरण ' युद्ध भित्र उभिएका
Friday, 20 September 2013
प्रेम श्रेष्ठ "दीन"
प्रेम श्रेष्ठ "दीन" जीका केस्राहरु
"चेतावनी"
न प्रचण्ड न त बाबुराम
यो चुनावमा मरमधाम
ब्यर्थै मान्छे मारेर खतम
बुझ है जनताले तमाम
मान्छे चै विद्धान अनि राम
गर्छन् सधैं मान्छे मार्ने काम।
०८-०९-२०१३
"गरिबी"
![]() |
- प्रेम श्रेष्ठ "दीन" संखुवासभा,हाल-मलेसिया |
"चेतावनी"
न प्रचण्ड न त बाबुराम
यो चुनावमा मरमधाम
ब्यर्थै मान्छे मारेर खतम
बुझ है जनताले तमाम
मान्छे चै विद्धान अनि राम
गर्छन् सधैं मान्छे मार्ने काम।
०८-०९-२०१३
[दृष्टान्त:-प्रयुक्त केस्रामा दश लिपि चिन्हको प्रयोग गरि लेखिएको छ ।साथै मुख्य अनुप्रास तथा अनुप्रासको स्वर उच्चारण "आम" भएको हुनाले यहाँ प्रयोग भएका अनुप्रासहरु :- राम/धाम/माम/राम/काम हुन् ]
"गरिबी"
Wednesday, 18 September 2013
सामान्य बहुरंगवाद
सामान्य बहुरंगवाद
-धर्मेन्द्रविक्रम नेम्बाङ
परिभाषा कविताको
कविताले समाजमा जीवनसँग हिँड्दै लामो समय पार गरेको सन्दर्भमा विभिन्न समयमा विभाजित लोकेसनबाट छिन्नभिन्न तरिकाले परिभाषा सार फेरिँदै आएको छ। अंगे्रजीमा बिवुल्फदेखि होस् या नेपालीमा सुवानन्द दासको साढ्याको कवित कविताबाट होस्, यसले लामो यात्रा पार गरेको छ। यसबीचमा विभिन्न क्षेत्रको संगठित या वैयक्तिक अध्ययन, व्याख्या गर्ने क्रमको क्रियाशील निरन्तरता चलिरहेको छ। परिभाषा, खेलन, व्याख्या, विश्लेषण, व्यवहारको नजरमा निक्कै घुलमिल भएको छ। कतिपय घम्साघम्सी व्याख्याको अवधारणाहरू पनि थोपरिने, थुपारिने क्रम छ। विश्लेषणमा विद्वानवर्गले आफ्नो हात माथि पार्न गर्ने पहल त छँदै छ। यो व्याख्याको थाकमा जेठो कुरो के हो भने कविताको परिभाषा

Sunday, 15 September 2013
केस्रा>मधुपर्क पत्रिका
"मधुपर्क" मासिक साहित्यिक पत्रिका
![]() |
'मधुपर्क' २०७० असोज, पूर्णाङ्क ५३२ मा प्रकशित पुस्तक परिचय "केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज " |
![]() |
उक्त अंकमा श्रीओम श्रेष्ठ "रोदन" द्वारा 'नवीन लेखनको दस्तावेज' शिर्षकमा पुस्तक समीक्षा तथा विधाको चर्चा |
![]() |
उक्त अंकमा प्रकाशित मौलश्री लिम्बु जीका केहि केस्राहरु |
Saturday, 14 September 2013
Wednesday, 11 September 2013
Sunday, 8 September 2013
दस्तावेज [अध्याय-ख,भाग-१]
साहित्यमा “केस्रा” विधाको प्रादुर्भाव तथा विमर्श
[पृष्ठ ५३-५६]
विश्व साहित्यमा अनेकौ विधाहरु प्रतिपादन भईसकेका छन्।ति विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषाहरुमा पनि भाषान्तर/रुपान्तर भई स्थापित भई सकेका छन्। केहि विधाहरु भने सोहि राष्ट्र र भाषामा पनि अप्रचलित भएर समयको कालखण्डसंगै लोपन्मुख भईसकेका छन् केहि भईरहेका छन्।साहित्य सिर्जनामा विधाहरुको महत्व भनेको पहिचान,अनुशासित,सुशोभित गर्नका लागि निर्धारित विधान हो।लोकलाई अर्पण गरिएको विधान लोकले झट्टै स्वीकार नगरेता पनि यदि समय सापेक्ष छ भने सबैलाई मान्य हुनुका साथै लोकप्रिय हुँदै जाने नै छ।समय र परिवेश बमोजिम कतिपय
Wednesday, 4 September 2013
Saturday, 31 August 2013
दस्तावेज [अध्याय: ग,भाग-२]
केस्रा नवीनतम मौलिक विधा:
[ पृष्ठ १३५-१३८]
१, विषय प्रवेश:
ललित कलाले जीवन-जगतका रागात्मक
पक्षको प्रस्तुति र सम्प्रेषण गर्दछ ।ललितकलाका विविध बान्की छन् । माध्यमका
विविधताले देखिएका ती विविध बान्कीमा साहित्य पनि पर्दछ र यसले भाषालाई माध्यम
रोजेको छ। साहित्यको अन्तरसम्बन्ध
सभ्यतासँग जोडिएको छ। सभ्यताको विकासक्रममा युगानुकुल परिवर्तन हुँदै आएको छ र सो
परिवर्तन र विकाससँगै जोडिएको छ साहित्यको पनि परिवर्तन र विकास। यसैले साहित्यले
आफ्नो आधारभूत मान्यता
Thursday, 29 August 2013
Monday, 26 August 2013
दस्तावेज [अध्याय:-ग,भाग-१]
[पृष्ठ १४३-१५०]
"केस्रा" साहित्य विधाको प्रथम वार्षिकोत्सव
सूचना ! [३१-१२-२०१२]
नेपाली साहित्यमा केस्रा विधाको औपचारिक घोषणा गरि लेखन प्रारम्भ ०१-०१-२०१३ बाट दोश्रो वर्षमा प्रवेस गर्दैछ।यहि सन्दर्भमा नयाँ वर्षको शुभ कामना सहित 'केस्रा लेखन मञ्च'ले वार्षिक

Sunday, 25 August 2013
Wednesday, 21 August 2013
रोमन पीडा
रोमन पीडा जीका केस्राहरु
![]() |
- रोमन पीडा पाँचथर ,हाल- रेगिस्तान |
"बलिदान"
चढाउछु एक थोपा रगत
मरेपनि मरुला ना भगत
समानता र समृद्धि भएर
सदा हाँसी रहोस् सारा जगत
मैले चढाएको रातो रगत
नहोस् यो कहिले पनि फगत॥
२०-०७-२०१३
"सिद्धार्थ बुद्ध"
Tuesday, 13 August 2013
विशाल के.सी.
विशाल के.सी. जीका केस्राहरु
“सिपाही “
सिपाही हुँ बन्दुक बोक्ने
दुश्मन आए गोली ठोक्ने
गोर्खालीको छोरो हुँ म त
बहादुरको पाठ घोक्ने
गोली गठ्ठा बारुद बोक्ने
चट्टान सरी गोली रोक्ने।.... [सम्पादन:- दान राई'झरी']
[प्रयुक्त केस्रामा बहादुर सिपाहीको गुनगान गरिएकोछ,प्रत्येक हरफमा बराबर नौ वर्ण [लिपि चिन्ह] को प्रयोग गरिएकोछ।अनुप्रास शब्द संरचना “बोक्छ”= ब+ओ+क्+छ,,..मुख्य स्वर उच्चारण अनुप्रास =“ओक्छ” ।आधा अक्षर गणना वा अर्थ नहुने भएकोले अनुप्रासमा प्रयोग गर्दा एकै किसिमको आधा अक्षर “क्” अथवा बेग्ला-बेग्लै आधा अक्षरको प्रयोग गर्नु पर्दछ।जस्तै:- बोक्छ/सोच्छ/ढोग्छ/खोल्छ ]
“चोट”
![]() |
- विशाल के.सी. सोनितपुर ,असम,भारत |

Saturday, 10 August 2013
महादेव अधिकारी
महादेव अधिकारी जीका केस्रा
"स्वार्थी"
धनमा फसि बिर्सियौ गुन
पहिला भन्थ्यौ पूर्णेको जून
मनमा इच्छा राखेर थाँती
खोजेर गयौ धन र सुन
को सक्छ सधै लाउन गुन
प्रेम वा धन आफैले चुन ।
१७-०६-२०१३
“जीवन”
![]() |
- महादेव अधिकारी काठमान्डौ,हाल- यु.ए.ई. |
धनमा फसि बिर्सियौ गुन
पहिला भन्थ्यौ पूर्णेको जून
मनमा इच्छा राखेर थाँती
खोजेर गयौ धन र सुन
को सक्छ सधै लाउन गुन
प्रेम वा धन आफैले चुन ।
१७-०६-२०१३
“जीवन”
Tuesday, 6 August 2013
कुवेरदेव आङ्बो "मृदुल
कुवेरदेव आङ्बो "मृदुल" जीका केस्राहरु
"चर्चा"
तिम्रो मेरो चर्चा चल्छ
दुनियाँको आँखा बल्छ
हाम्रो यस्तो जोडी देखी
ईर्ष्या गर्ने झनै जल्छ
पिरतीको चर्चा चल्छ
कुरा काट्ने आफै गल्छ।
३०-०६-२०१३
"घात"
![]() |
- कुवेरदेव आङ्बो 'मृदुल' फिदिम,पाँचथर |
"चर्चा"
तिम्रो मेरो चर्चा चल्छ
दुनियाँको आँखा बल्छ
हाम्रो यस्तो जोडी देखी
ईर्ष्या गर्ने झनै जल्छ
पिरतीको चर्चा चल्छ
कुरा काट्ने आफै गल्छ।
३०-०६-२०१३
"घात"
Saturday, 3 August 2013
दान राई 'झरी'
दान राई 'झरी' जीका केस्राहरु
"बैंस"
ढल्नेछ तिम्रो जवानीको राग
लगाई तव जीवनमा दाग
नागेर सीमा शरिर नंग्याई
भन्दैछौ आज जमानाको माग
हुंदैन सदा त्यो बैंसको राग
उजाडिने छ है फूलको बाग।
०८-०६-२०१३
"देश'
![]() |
- दान राई 'झरी' उदयपुर,हाल-मलेसिया |
"बैंस"
ढल्नेछ तिम्रो जवानीको राग
लगाई तव जीवनमा दाग
नागेर सीमा शरिर नंग्याई
भन्दैछौ आज जमानाको माग
हुंदैन सदा त्यो बैंसको राग
उजाडिने छ है फूलको बाग।
०८-०६-२०१३
"देश'
Wednesday, 31 July 2013
समिक्षा-"मेरिङ्गेन मिक्वा"
"मेरिङ्गेन मिक्वा" लाई एक नजर लगाउँदा
- राज आङदेम्बे 'सहयात्री'
युवा गजलकार राजकुमार तेयुङ"तरेवा" को "मेरिङगेन मिक्वा" (वेदनाको आँशु) गजल संग्रहमा एक नजर लगाउने अवसर पाएको मा गजलकार "तरेवा"लाइ हार्दिक हार्दिक धन्याबाद टक्र्याउँन चाहन्छु ।
यो गजल संग्रह भित्र जम्मा गरेर १७ वटा गजल हरु समाबेश छन् प्रत्येक गजल हरुले आम पाठक् तथा सर्जकहरुको मन किन नछोला र ?
प्रवासीभुमिमा रहेर पनि विशेष गरेर आफ्नै भाषा संस्कृति र पहिचानलाई जोगाई राख्नु पर्छ भन्ने विचार धारणा बोकेका "तरेवा" वर्तमानमा लिम्बुवान आन्दोलनलाई पनि आँगालेर अगाडि लम्किरहनु भएको छ । यति बेला "नेपाल हाम्रो देश हो लिम्बुवान हाम्रो घर हो" भन्ने नारा चर्कि रहेको बेला "तरेवा"को गजल संग्रह "मेरिङगेन मिक्वा"ले लिम्बुवान हाम्रो घरको लागी एक दर्बिलो इँटा बनेर साथ दिएको छ भन्ने मलाइ लाग्छ ,हुन त यो भन्दा पनि पहिले उँहाको लिम्बु भाषाकै कविता संग्रह "लिम्बुवान माम्मा" प्रकाशित साथै अन्य विधाको पुस्तकहरु पनि प्रकाशित गरिसक्नु भएको कुरा यथावत् नै छ ..गजलकार "तरेवा"प्रतिको यो लगनशीलता केवल एक व्यक्तिलाइ मात्र होइन सिँगो लिम्बुवान भुमिलाई नै आवाश्यक पर्छ भन्ने कुरामा सायद दुई मत नहोला ।लागौँ..
गजल नः १४
तेन्धङ् चोक्से फेन्आर पता हाङ्साङङे ओ आम्भु हौ
कुलम् लाजेओ तेन्धङ पोङ्ईल्ले ताङ्साङ्ङे ओ आम्भु हौ । साँच्चि नै यि गजलका
- राज आङदेम्बे 'सहयात्री'
युवा गजलकार राजकुमार तेयुङ"तरेवा" को "मेरिङगेन मिक्वा" (वेदनाको आँशु) गजल संग्रहमा एक नजर लगाउने अवसर पाएको मा गजलकार "तरेवा"लाइ हार्दिक हार्दिक धन्याबाद टक्र्याउँन चाहन्छु ।
यो गजल संग्रह भित्र जम्मा गरेर १७ वटा गजल हरु समाबेश छन् प्रत्येक गजल हरुले आम पाठक् तथा सर्जकहरुको मन किन नछोला र ?
![]() |
कृति:-"मेरिङगेन मिक्वा" |
गजल नः १४
तेन्धङ् चोक्से फेन्आर पता हाङ्साङङे ओ आम्भु हौ
कुलम् लाजेओ तेन्धङ पोङ्ईल्ले ताङ्साङ्ङे ओ आम्भु हौ । साँच्चि नै यि गजलका
Labels:
विविध
Monday, 29 July 2013
पासाङ् तमु
पासाङ् तमु जीका केस्राहरु
"पवन"
कहाँ छ हरियाली पवन
भनि सधै सोच्ने गर्छ मन
बहलाउदा आफ्नै हृदय
पग्लिदै झर्छ आँसु झनझन
फर्की आउनु तिमी पवन
तिम्रै प्रतिक्षामा छ नयन।
२४-०३-२०१३
"आशा"
![]() |
- पासाङ् तमु गोर्खा,हाल-मलेसिया |
"पवन"
कहाँ छ हरियाली पवन
भनि सधै सोच्ने गर्छ मन
बहलाउदा आफ्नै हृदय
पग्लिदै झर्छ आँसु झनझन
फर्की आउनु तिमी पवन
तिम्रै प्रतिक्षामा छ नयन।
२४-०३-२०१३
"आशा"
Wednesday, 24 July 2013
सागर सिलवाल
सागर सिलवाल जीका केस्राहरु
"संघर्ष"
मैदान छोड्दिन हारेर
रुदिन म आँशु झारेर
जीवनको अर्थ संघर्ष
कहाँ दु:ख टर्छ टारेर
जीत जन्मन्छ नै हारेर
जितिन्दैन आशा मारेर।
१०-०६-२०१३
"समय"
![]() |
- सागर सिलवाल ललितपुर,हाल- यु.के. |
"संघर्ष"
मैदान छोड्दिन हारेर
रुदिन म आँशु झारेर
जीवनको अर्थ संघर्ष
कहाँ दु:ख टर्छ टारेर
जीत जन्मन्छ नै हारेर
जितिन्दैन आशा मारेर।
१०-०६-२०१३
"समय"
Sunday, 21 July 2013
समिक्षा:- केस्रा सिर्जनामा एक नजर
केस्रा: सिर्जनामा एक नजर
-श्रीजन श्री
klcc मलेशिया
१६ जुन,२०१३
नेपाली साहित्यको मौलिक विधा दाबी गरिएको "केस्रा" सार्वजनिक भएको भर्खर एकवर्ष पुरा भएकोछ। यो एकवर्ष भित्र भए गरेका गतिविधिहरु र केस्राको शैद्दान्तिक पक्षको दलिल पेश गर्दै 'केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज' नामक पुस्तक पनि बजारमा आएको छ। केस्रा लेखन मञ्च र नेपाली केस्रा मञ्च नेपाल,मलेसिया,कतार र युएईको सयुक्त प्रकाशन रहेको यो पुस्तक १५२ पेजसम्म विस्तारित छ।

समीक्षक:- श्रीजनश्री |
पुस्तकमा ३ वटा अध्याय रहेकाछन्। 'घोषणा पत्र: (अध्याय क)' अन्तर्गत नेपाली साहित्यमा केस्रा विधाको प्रतिपादन तथा घोषणा पत्र:२०६८/२०१२ मूल शिर्षक रहेको छ। र यो शिर्षक अन्तर्गत शब्द/अर्थ, केस्राको परिभाषा, अवधारणा, स्थानान्तरण/भाषान्तर, केस्राका प्रकार, संरचना , अनुप्रास योजना, र अनुप्रासका आकार-प्रकार, प्राविधिकता, शिर्षक, हरफ, विश्राम-अल्प विश्राम र अर्ध विश्राम,शिल्प, लय, प्रस्तुती, विषयबस्तु, भाषा, वाचन, अवस्था र समयसीमा, कल्पना/परिकल्पना, भूतकाल-वर्तमानकाल
Tuesday, 16 July 2013
सम्मान तथा अन्तरक्रिया
साहित्यिक सम्मान तथा अन्तरक्रिया
१४ जुलाई २०१३ मा क्वालालम्पुर,मलेसियाको एक सभा हलमा सम्पन्न भएको साहित्यिक सम्मान तथा अन्तरक्रिया [विधा: केस्रा] को केहि झलकहरु...
विश्व नेपाली साहित्य महासंघ ,मलेसिया को आयोजनामा "साहित्यिक सम्मान तथा अन्तरक्रिया [विधा: केस्रा] कार्यक्रम |
दायाँबाट क्रमश:- मौलश्री लिम्बु,राज आङ्देम्बे "सहयात्री",दीप दर्शन, प्रमुख अतिथि- विश्वासदीप तिगेला [विनेसाम केन्द्रिय अध्यक्ष ] र जीवन देवान "गाउँले" [सभापति एवंम् केस्रा प्रवक्ता] |
Tuesday, 9 July 2013
रञ्जित राई "तेमोरा
रञ्जित राई "तेमोरा" जीका केस्राहरु
“आग्रह”
कता हिंड्यौ ए नानी! चुल्ठि बाटेर
दुई बित्ते केश त्यो अझै काटेर
जीउडाल राम्रै छ रुप चाँदानी
बानी साह्रै नराम्रो हिंड्छौ ढांटेर
मस्कि मस्कि हिंड्दैछौ चुल्ठि बाटेर
झुटो बोल्दै नहिंड बैश साटेर।
०५-०६-२०१३
“सुझाव”
![]() |
- रञ्जित राई "तेमोरा" मोरंग,हाल- साउदी अरब |
“आग्रह”
कता हिंड्यौ ए नानी! चुल्ठि बाटेर
दुई बित्ते केश त्यो अझै काटेर
जीउडाल राम्रै छ रुप चाँदानी
बानी साह्रै नराम्रो हिंड्छौ ढांटेर
मस्कि मस्कि हिंड्दैछौ चुल्ठि बाटेर
झुटो बोल्दै नहिंड बैश साटेर।
०५-०६-२०१३
“सुझाव”
Saturday, 6 July 2013
कृष्ण उदासी
कृष्ण उदासी जीका केस्राहरु
"प्रेमिका"
यी मेरा आँखाकी रानी
तिमी प्रेमकी निसानी
म त झनै लोभी भएँ
देखेर शुसिल बानी
मेरो साम्राज्यकी रानी
मेटिन्न प्रेम कहानी।
१६-०६-२०१३
"सरकार"
![]() |
- कृष्ण उदासी उर्लाबारी,मोरंग |
"प्रेमिका"
यी मेरा आँखाकी रानी
तिमी प्रेमकी निसानी
म त झनै लोभी भएँ
देखेर शुसिल बानी
मेरो साम्राज्यकी रानी
मेटिन्न प्रेम कहानी।
१६-०६-२०१३
"सरकार"
Subscribe to:
Posts (Atom)